Logo
मुख्य समाचार

आज देशका यी स्थानमा पानी पर्ने

काठमाडौं – शनिबार देशभरको मौसम सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको पूर्वी-मध्य भागमा न्युन चापीय क्षेत्र रहेको भएको छ

विस्तृत पढ्नुहोस
यसपालीको दशैंको आशिर्वाद अनलाइन र फोनबाट लिन सरकारको अपील

काठमाडौं । सरकारले यस वर्षको दशैंमा आफ्ना मान्यजनको हातबाट टीका ग्रहण नगर्न अपील गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मान्यजनको हातबाट दशैंको टीका ग्रहण गर्न जाँदा कोरोनाभाइरस संक्रमणको जोखिम

गर्भधारणमा कोरोनाको खतरा बढ्यो, हरेक १६ सेकेण्डमा एक मृत बच्चा जन्मने चेतावनी

काठमाडौँ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) र यसका सहयोगी संगठनहरूले कोरोनाभाइरस महामारीको बढ्दो प्रकृतिबारे चेतावनी दिएका छन् । ती संगठनहरूले गर्भवती महिला र उनीहरूको गर्भधारणमा कोरोनाभाइरसको

भक्तपुर सामूहिक बलात्कार घटनाका आरोपी झापाबाट पक्राउ

झापा — भक्तपुरको चाँगुनारायण नगरपालिका–८ लिवालीमा गत शनिबार १७ वर्षीय युवतीमाथि बसभित्रै भएको सामूहिक बलात्कार घटनाका मुख्य फरार अभियुक्त दिपेश राई झापाबाट पक्राउ परेका छन् । रोकिराखेको बा ३ ख

सिसौंको गोलियासहित आलम पक्राउ

वीरगंज, २३ असोज । पर्साको जगरनाथपुर गाउँपालिका–१ पाँडेपुरबाट सालको गोलियासहित एकजना काठ तस्कर पक्राउ परेका छन् । गएराति सोही ठाउँ बस्ने नूर आलमले बिआर २२ टी ७४३८ नं.को भारतीय मोटरसाइकलमा

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

सिन्धुपाल्चोक, २३ असोज: सिन्धुपाल्चोकमा शिशुसहित सुत्केरी महिलाको उद्धार गरिएको छ । हेलम्बु गाउँपालिका–२ किउलकी सोनिया जोगीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको हो । सुत्केरी ब्यथा लागेपछि एम्बुलेन्समार्फत विष्णु दल गण मेलम्ची

यीनलाई मन्त्री बनाउन ओली राजी, प्रचण्डको गोजीबाट यी नाम

काठमाडौं, २३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले भरसक दशैं अघि मन्त्रीमण्डल पुर्नगठन गर्ने छाँट देखाएका छैनन् । तर, गर्नैपर्ने उनको सूची तयार छ । ओलीले आफ्नो सूचीबाट मात्र नभई

तपाईलाई थाहा छ, महात्मा गान्धीको हत्या किन गरेका थिए गोडसेले ?

उनी एकजना यस्ता व्यक्ति थिए जसले महात्मा गान्धीलाई आफ्नो आदर्श मान्दथे र उनले देखाएको बाटोमा अगाडि बढ्ने प्रण गर्दथे । उनी छुवाछुत र जातपातको भेदभावलाई मान्दैनथे । उनी थिए नाथुराम

देखिनथाले लामो पुलमा आन्तरिक पर्यटक

बलेवा, २३ असोज: कोरना भाइरसका कारण बन्दाबन्दी गरिएको समयमा निर्माण गरिएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल हेर्न आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । संसारकै लामो भनिएको सो पुल निषेधाज्ञा हटेकाले

भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा जापानी खाना “बेन्तो” नेपाली बजारमा

काठमाडौं, २३ असोज । होक्काइदो रामन हाउसले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा जापानी खाना “बेन्तो” नेपाली बजारमा ल्याएको छ । होक्काइदो रामन हाउसले भनेको छ,‘हामीले भाटभटेनी सुपरमार्केटमा बिक्री गर्न ‘बेन्तो’ जापानमा तालिम

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता