Logo
मुख्य समाचार

बढी भाडा असुल्दै सार्वजनिक यातायात

सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन । नेपालीको महान् पर्व बडादशैँ

विस्तृत पढ्नुहोस
उपत्यकाका शक्तिपीठमा श्रद्धालुको भिड

काठमाण्डौ – नवरात्रिको पहिलो दिन (शनिबार) काठमाण्डाै उपत्यकाका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण सरकारले सर्वसाधारणका लागि शक्तिपीठहरु खुल्ला नगर्ने बताए पनि दर्शनार्थीहरु पूजाआजाका लागि पुगेका

पर्सामा सुन भण्डार गरिएको ठाउँमा प्रहरीको छापा, साढे २२ किलो सुन बरामद

पर्सा । चाडपर्वको मौका छोपी अवैध तरिकाले ओसार पसार गरी सुन भण्डारण गरिएको ठाउँमा पर्सा प्रहरीले छापा मारेको छ । अवैध तरिकाले ओसार पसार गरी सुन भण्डारण गरिएको ठाउँमा पर्सा

नातिको लिए हजुरबुवाको ज्यान

काठमाडौं – धनकुटामा नातिले हजुरबुवाको ज्यान लिएका छन् । सहिदभूमि गाउँपालिका १ कोलबोटेका २७ वर्षीय नाति अबिनाश राईले ९० वर्षीय हजुरबुवा फत्तबहादुर राईमाथि सोमबार कुटपीट गरेका हुन् । अबिनाशको कुटपिटबाट

हरियो रंग लगाएको खसी, बोका र च्यांग्रा किन्न काठमाडौं महानगरपालिकाको आग्रह

काठमाडौं १ कार्तिक । काठमाडौं महानगरपालिकाले काठमाडौंको टुकुचा खसिबजारमा अनुगमन गरेको छ । दशैंको चटारोमा उपभोक्ताहरुलाई स्वच्छ, स्वस्थ्य खसी, बोका र च्यांग्रा विक्री वितरण भएको छ कि छैन भनेर आज

श्रीमतीसहित चार छोराछोरीलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै श्रीमानविरुद्ध मुद्धा

बाजुरा, कार्तिक १ । बाजुराको हिमाली गाउँपालिका–५ बस्ने धर्म नेपालीलाई श्रीमतिसहित चार छोराछोरीलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै जिल्ला प्रहरी कार्यलय बाजुराले मुद्धा चलाएको छ। उनका कारण श्रीमती सत्ता नेपालीसहित

‘ब*लात्कारी सङ्गठन’ नामक पेज बनाएर अ*श्लिल पोष्ट गर्ने एक जना प*क्राउ

काठमाडौं – ‘बलात्कारी सङ्गठन’ नामक फेसबुक पेज बनाएर अश्लिल पोष्ट गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्युठान घर भई हाल नवलपुरको कावासोती बस्ने १९ वर्षका नवीन बस्नेत

कात्तिक २ देखि ललितपुरमा अत्यावश्यक बाहेकका सेवा बन्द

ललितपुर – ललितपुरमा कात्तिक २ देखि अत्यावश्यकबाहेकका सेवा बन्द हुने भएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सुचना जारी गर्दै जिल्लामा अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द गरिएको जानकारी

‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को व्यावहारिक अभ्यासमा छौं – प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपालमा गरिबीको कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेको बताउनुभएको छ । उहाँले ४० औँ विश्व खाद्य दिवसको

मन्त्री घनश्याम भुसालले भने, भगवान शिव र ब्रह्मा आए पनि ५ लाख मेट्रिक टन मल ल्याउन सकिँदैन

काठमाडौं । कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले विद्यमान अवस्थामा पाँच लाख मेट्रिक टन मल ल्याउन नसकिने बताएका छन् । ४०औँ विश्व खाद्य दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता