Logo
खेलकुद

तेस्रो डिएभी बि.सी.ए. इन्टर कलेज फुटसल कपको तयारी पुरा

काठमाण्डौ,पुष २६ गते । निर्धारित मिति अनुसार पुष २९ गते सुरु हुने डिएभी बि.सी.ए. कलेजको तेस्रो संस्करणको बि.सी.ए. अन्तर–कलेज फुटसल कपको तयारी पुरा भएको कलेज

विस्तृत पढ्नुहोस
एसियाली ट्रायलका पदक विजेता खेलाडीको स्वागत

काठमाण्डौं,असोज २ । नेपाल एडभेन्चर रनिङ महासंघले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई मंगलबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ । मलेसियाको सबाहमा सेप्टेम्बर १२ देखि

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै दशैं अगाडि सबै पूर्वाधार तयार गर्ने खेलकुदमन्त्री चौधरीको दाबी

काठमाडौं,भदौ ३० गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले

एरिका र रोहितलाई वर्ष खेलाडी सम्मान

काठमाण्डौ,भदौ २९ । करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार आयोजना

महिला उद्यमी महासंघ नेपालद्वारा पलेशा सम्मानित

काठमाण्डौं,भदौ २८ । महिला उद्यमी महासंघ नेपालले पारा तेक्वान्दोकी ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । महिला उद्यमी महासंघ नेपालले आफ्नो २१औं वार्षिक साधारण सभाको अवसरमा

डीएभीलाई स्कुल क्रिकेटको उपाधि

काठमाडौं, भदौ २६ गते ।प्रथम डाक्टर बाबुराम पोखरेल मेमोरियल अन्तर–स्कुल सुपर सिक्स क्रिक्सल प्रतियोगिताको उपाधि ललितपुरको डीएभी सुशील केडिया विश्व भारती स्कुल ’ए’ टिम ले जितेको छ। भीएस निकेतन स्कुलद्वारा

राखेपद्वारा खेलाडीसहित १८ खेलकर्मी र संस्था सम्मानित

काठमाडौं, भदौ २६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १९ औं एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ गरी कुल पाँच खेलाडीसहित १८ खेलकर्मी

हिउँ चितुवा र याकको संरक्षणका लागि मनाङमा दोस्रो मैत्रीपूर्ण फुटबल आयोजना हुने

काठमाण्डौं,भदौ २३ । हिउँ चितुवा र याकको संरक्षण तथा दीगो पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले हिमाल पारीको जिल्ला मनाङमा असोज ३ देख ७ गतेसम्म दोस्रो मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ

नेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

काठमाडौं, भदौ २३ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पेरिस पारालिम्पिक– २०२४ की ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोबर्धनलाई आइतबार नगदसहित सम्मान गरेको छ । पलेशासहित पेरिस पारालिम्पिकका तेक्वान्दो

नेपाल भलिबल संघ का अध्यक्ष जितेन्द्र बहादुर चन्द एशियन भलिबल कन्फिड्रेसन (AVC) को बोर्ड मेम्बरमा निर्बाचित

काठमाण्डौं,भदौ २१ । नेपाल भलिबल संघ का अध्यक्ष जितेन्द्र बहादुर चन्द एशियन भलिबल कन्फिड्रेसन () को बोर्ड मेम्बरमा निर्बाचित हुनु भएको छ । थाइल्याण्डमा आयोजित उक्त निर्वाचनमा बिजयी भएपछी नेपालमा

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता