मनोरञ्जन

अमिताभ बच्चनको आज ७८ औं जन्मदिन

एजेन्सी, २५ असोज । बलिउड बादशाह अमिताभ बच्चनले आज ७८ औं जन्मदिन मनाइरहेका छन् । उनलाई आजको विशेष दिनमा विश्वभरबाट शुभकामना तथा बधाईको ओइरो लागेको छ । आफूलाई शुभकामना दिनेलाई अमिताभले पनि सबैलाई धन्यवाद दिएका छन् ।   अमिताभले सामाजिक सञ्जालमार्फत आफ्नो हात जोडेको तस्वीर सेयर गर्दै फरक–फरक भाषामा धन्यवाद दिएका छन् । उनले लेखेका […]

मनोरञ्जन

‘यो क्षेत्रीको वचन हो, प्राण जाओस्, वचन नजाओस्, मैले झुटो बोलेको रहेछु भने, सबै अवार्ड फिर्ता गर्छु’ : अभिनेत्री कंगना

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत अभिनेता सुशान्त सिंह राजपूत केसमा पहिल्यैबाट उनको मृत्युको पछाडि अवश्य नै कसैको हात रहेको बताउँदै आएकी छन् । उनले जस्टिस फर सुशान्त क्याम्पनलाई मज्जाले समर्थन गर्दै आएकी छन् । साथै उनले यो केस लामो समयसम्म आफ्नो सामाजिक सञ्जालमा शेयर गर्दै आईरहेकी छन् । अब सुशान्त केसमा हत्याको एंगल्स खारेज […]

मनोरञ्जन

धरौटीमा रिहा भइन् बलिउड अभिनेत्री रिया चक्रवर्ती

मुम्बई, २१ असोज । बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई बम्मे हाइकोर्टले धरौटीमा छाडेको छ । अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणमा जोडिएकी चक्रवर्तीलाई यसअघि प्रहरीले लागुऔषध प्रयोग र कारोबारसँग सम्बन्धित भएको आरोपमा पक्राउ गरेको थियो । बुधबार उनलाई बम्मे हाइकोर्टले धरौटीमा छाड्न आदेश दिएको हो। उनीसँगै प्रहरी हिरासतमा रहेका भाइ शौविकलाई पनि धरौटीमा छाड्न दर्ता भएको निवेदनलाई […]