Logo
मुख्य समाचार

माता पाथीभराको दर्शन गरि बैशाख १५ गते शनिबारको हेर्नुहोस् राशिफल

मेष–विशेष योजना गोप्य राख्नुहोला बन्न लागेको पनि बिग्रन सक्ने दिन छ होस पुर्याउनु होला । घरेलु समस्या ले सताउने हुदा काममा अवरोध आउनेछ, त्यसै त्यसै

विस्तृत पढ्नुहोस
बझाङ र ईलाममा मतदान शुरु उम्मेदवारहरूले गरे मतदान

काठमाडौं,बैशाख १५ । उपनिर्वाचन अन्तर्गत इलाम- २ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहानदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदान सुरु भएसँगै केही

कार्यक्षेत्र नछोड्न कर्मचारीलाई मन्त्री महासेठको निर्देशन

काठमाडौं,बैशाख १५ । नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिद्वारा आयोजित नववर्ष २०८१ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सभाहलमा एक

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज

डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी

काठमाण्डौं,बैशाख १४ । प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंहले गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी पाएकी छिन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत रहेकी डीआईजी सिंहको शुक्रबार गण्डकी प्रदेश

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक सवारी साधन निर्वाध सन्चालन गर्न दिने

काठमाण्डौं,बैशाख १४ । निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा सार्वजनिक सवारी साधन पनि निर्वाध सन्चालन गर्न दिने निर्णय

कर्पोरेट बास्केटबल शनिवार र आइतबार हुने

काठमाण्डौं,बैशाख १४ । गेटसेटगेमको आयोजनामा आगामी शनिवार र आइतबार न्युब्यालेन्स थ्री एक्स थ्री कर्पोरेट बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । माम्बा स्पोर्ट्स सेन्टरमा यही अप्रिल २७ र २८ तारिखमा

खेलकूद मन्त्री विराजभक्त श्रेष्ठ र विश्व ट्रायथलनकी अध्यक्ष मारिसोल कसाडोबीच भेटबार्ता

काठमाण्डौं,बैशाख १४ । युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठ र अन्तराष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य तथा विश्व ट्रायथलनकी अध्यक्ष मारिसोल कसाडोबीच आज भेटवार्ता भएको छ । आज नेपाल आइपुगेकी कसाडो र

बागमती प्रदेशले बैशाख २४ गते सार्वजनिक विदा दिने, बसन्तपुरमा शुभारम्भ घोषणा समारोह हुने

काठमाण्डौं,बैशाख १४ । बागमती प्रदेशले यही बैशाख २४ गते बागमती प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरिएको छ । प्रदेश सरकारले हिजो बसेको बैठकको निर्णय अनुसार प्रदेश सरकारले कामकाजी भाषा ऐन

सहसचिव पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाण्डौं,बैशाख १३ । लोकसेवा आयोगले सहसचिव पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले बिहीबार सहसचिवका लिखित परीक्षाको नतिजा सार्वजनिक गर्दै उत्तीर्णहरुलाई अन्तरवार्तामा बोलाएको छ । आयोगका

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता