
डिसेम्बर १५ बाट बन्द हुँदै याहु ग्रुप, पुराना इमेल भने सुरक्षित रहने
एजेन्सी- बहुप्रतिष्ठित बहुराष्ट्रिय कम्पनी याहुले आफ्ना सेवाहरु आगामी डिसेम्बर १५ बाट बन्द गर्ने घोषणा गरेको छ। वेब पोर्टल, सर्च इन्जिन, इमेल, समाचारलगात इन्टरनेटमा आधारित सेवाहरु दिँदै आएको याहु ग्रुपले आफ्ना प्रयोगकर्ताहरु पछिल्लो सयम निक्कै घटेका कारण कम्पनी बन्द गर्न लागिएको जनाएको छ। यो कम्पनीले मंगलबार आफ्नो वेभसाइटमा सार्वजनिक सुचना राख्दै कम्पनी बन्दको […]
वाईफाई वा मोबाइलमा डाटाको गति स्लो भए के गर्ने ?
काठमाडौं । कोरोना भाइरसको कारण लगाइएको लकडाउनपछि धेरै मानिसहरु अझैपनि घरबाट नै काम गरिरहेका छन् भने अनलाइन कक्षा समेत सचालन भईरहेको छ । जसले गर्दा यस अवधिमा इन्टरनेटको उपयोग पनि धेरै गुणा बढेको छ। प्रयोगकर्ताहरूले अनलाइन गेमिग वर्क फ्रम होम,, र मनोरन्जनका लागि स्ट्रिमिंग प्लेटफर्महरूमा भिडियोहरू हेर्नका लागि इन्टरनेटको पनि धेरै प्रयोग गरिरहेका छन्। यद्यपि, […]


जति कोसिस गर्दा पनि किन बच्चा बस्दैन ? एक चोटी अबश्य पढ्नुहोस्
दम्पतिले चाहाँदा चाहाँदै पनि लामो समय सम्म बच्चा नहुने समस्यालाई बाझोपनाको संज्ञा दिईन्छ । हाम्रो समाजले विवाहको लामो समय सम्म पनि बच्चा जन्मिएन भने महिलालाई बाझी जस्ता अनेक लान्छना लागाउँने गर्दछन् । समाजले बच्चा नहुनुमा जहिले पनि महिलाकै समस्याको रुपमा लिन्छ । हाम्रो समाजले श्रीमान र श्रीमती कसको कमजोरीका कारण बच्चा नभएको यर्थात कुरा कहिले […]
टेक्ससका ७ बर्षिय मिर लामा गल्फखेलमा शीर्ष १० स्थानमा, बिश्व गल्फ प्रतियोगितामा छनौट
अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा बस्दै आएका नेपाली मूलका ७ बर्षिय मिर लामा गल्फखेलमा शीर्ष १० स्थानमा परेका छन् । उनि शीर्ष १० मा परे पछि बिश्व गल्फ प्रतियोगितामा छनौट भएका छन् । उनि अमेरिकामा जन्मेका दोश्रो पुस्ताका बालक हुन् । कोरोना महामारीबाट गल्फ खेल खेल्न सुरु गरेका प्रतिभाशाली बालक टेक्ससका आफ्ना उमेर समूहका उत्कृष्ट […]
विप्लवको सिंहदरवारतिरको यात्रा यसरी सुरु भयो‘
सरकारले प्र ति ब न्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दको सिंह्दरवारतिरको यात्रा तय भएको हो । भूमिगत रहेका उनी सार्वजनिक भएका छन् । नवलपरासी बर्दघाट–सुस्तापूर्व नवलपुरको दलदलेबाट उनी शुक्रबार बिहान सार्वजनिक भएका हुन् । विसं २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्र ति ब न्ध लगाएपछि उनी भूमिगत अवस्थामा थिए […]
Popular Posts
यस्तो छ तपाईको मंगलबारको भाग्य, फागुन २५ गतेको राशीफल हेर्नुहोस्
मेषः सहकर्मी बाट विरोध आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । मनमा द्विविधा बढ्नेछ । वैदेशिक यात्राको अवसर मिल्नेछ । मन अस्थिर रहनेछ । वृषः अरुलाई प्रभावित पारेर काम बन्नेछ। रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । निष्फल यात्रा हुनेछ । मनमा खिन्नता बढ्नेछ । खोजी गर्दा आम्दानीका नयाँ […]
फेरी परिस्थिती यस्तो भयो, माधव नेपाल पनि प्रचण्डलाई छोडेर ओली तिरै फर्किए !
काठमाडौ । नेकपाको वैधानिकताबारे सर्वोच्च अदालतले आइतबार गरेको फैसलाअनुसार एकीकरण हुनुअघिका एमाले र माओवादी केन्द्र नै ब्युँतिएपछि सबै भन्दा अप्ठेरो माधव नेपाल समुहलाई परेको छ । राजनीतिक उथल पुथलका बेलामा प्रचण्ड पुर्ववत माओवादी केन्द्रमा छन् भने प्रधानमन्त्री ओली नेकपा एमालेमा । तर ओलीको साथ छोडेर प्रचण्डको साथमा आएका माधव नेपालको समुह भने अप्ठेरोमा परेको छ […]
