Logo
राजनीति

अबको बाटो सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोहुँदै समाजवाद निर्माणको अभियानमा अघि बढ्नु हो :

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानले दिएका अधिकारको उच्चतम उभोग गर्दै भ्रष्टाचारमुक्त अभियानमा लाग्न आह्वान गरेका छन् । संविधान दिवसको अवसरमा शुभकामना संदेश

विस्तृत पढ्नुहोस
कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी,तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरे

बिराटनगर,भदौ २८ । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् । प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य

अष्ट्रेलियाको राजदूतका लागि कांग्रेसबाट चित्रलेखाको नाम सिफारिस

काठमाडौं,भदौ २४ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउन सिफारिस गरेको छ । सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा अष्ट्रेलिया कांग्रेसको भागमा परेको छ । सरकारले अष्ट्रेलियाको लागि

फेसबुकले फिर्ता गर्‍यो मेयर बालेनको पोस्ट

काठमाण्डौं,भदौ २२ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले एमाले सांसदलाई लक्षित गर्दै लेखेको पोस्ट फेसबुकले फिर्ता गरेको छ । मेयर साहले आफुले रिभ्यु रिक्वेष्ट गरेपछी फेसबुकले माफी मागेर पोस्ट फिर्ता

कृषि मन्त्री अधिकारीले गरे प्रदेशका कृषि मन्त्रीहरूसँग छलफल

काठमाण्डौं,भदौ १९ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि लगानी दशकमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गरी व्यावसायिक खेतीका लागि

परराष्ट्रमन्त्री आरजुको भारत भ्रमण बारे सुवालले दिए यस्तो टिप्पणी

काठमाण्डौं,भदौ १८ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले परराष्ट्रमन्त्री आरजु राणा देउवाको हालै सम्पन्न भारत भ्रमणबारे कडा टिप्पणी गरेका छन् । उनले परराष्ट्रमन्त्री राणालाई प्रधानमन्त्री सो

एमाले माओवादी चर्काचर्की हिंसा कि जनयुद्ध ?

काठमाण्डौ,भदौ १३ । प्रतिनिधिसभा बैठकमा बुधबार एमाले र माओवादीका सांसदबीच चर्काचर्की परेको छ । एमाले सांसद योगेश भट्टराईले सशस्त्र द्वन्द्वलाई ‘१० वर्षे हिंसा’ को संज्ञा दिँदै मुलुकमा लामो समय लोडसेडिङ हुनुको

को वास्तविक सुकुम्वासी हो ? पत्ता लगाएर समस्या समाधान गरियोस : नेता बलायर

काठमाण्डौं,भदौ ९ । नेपाली कांग्रेसका सांसद प्रेमबहादुर बलायरले सुकुम्वासी समस्या समाधानका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई आग्रह गरेका छन् । आइतबार कृषि सहकारी तथा प्राकृतिक स्रोत

त्रिभुवन विश्वविद्यालयमा असुरक्षा बढेकाले सुरक्षा प्रबन्ध गर्न माग

काठमाण्डौं,भदौ ५ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई लगातार धम्की आएपछि सुरक्षाका लागि सार्वजनिक रुपमा अपिल गरेको बताएकी छन् । यो अपिल सरकारसँग नभई जनतासँग

गाडी दुर्घटनामा हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको निधन

बाँके, भदौ ४ । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा निधन भएको छ । सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता