स्वास्थ्य

५७० नयाँ संक्रमित थपिए, ३१६१ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घन्टामा ५ सय ७० जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार १ सय ६१ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । २ हजार ७ सय २५ जनाको पीसीआर टेस्ट गर्दा २११ जना महिला र ३ सय ५९ जना पुरुष संक्रमित थपिएका हुन् । प्रदेश १ मा ३५, प्रदेश २ मा […]

स्वास्थ्य

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

जौपौष्टिक गुणयुक्त अन्न हो । चिकित्सा विज्ञानमा यसलाई औषधिका रूपमा लिने गरिन्छ । त्यसैले जौको जमरालाई सांस्कृतिक मात्र नभई स्वास्थ्यका दृष्टिकोणले समेत अति उपयोगी मानिन्छ ।   पछिल्लो समय जमराको जुस बनाएर खाने प्रचलन बढेको छ । आयुर्वेदमा जौ लाई विशेष औषधि मानिएको छ । जमराको जुस सेवन गर्दा रगतमा हेमोग्लोबिनको मात्रा बढ्ने विभिन्न अनुसन्धानबाट […]

अन्तर्राष्ट्रिय स्वास्थ्य

भारतमा झण्डै ७२ लाख व्यक्ति कोरोना संक्रमणमुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ८३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ कोभिड-१९ का कारण ५०५ जनाको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७९ लाख ४५ हजार ८८८ पुगेको छ। तीमध्ये हालसम्म एक लाख १९ हजार ५३५ जनाले ज्यान गुमाएका छन्। भारतमा ७१ लाख ९८ हजार […]

स्वास्थ्य

नेपालमा कोरोनाः आठ सय ६२ जनाले ज्यान गुमाए

काठमाडौं, कार्तिक ११ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ सय ६२ पुगेको छ । पछिल्लो समय संक्रमितसंगै ज्यान गुमाउनेको संख्या समेत बढ्दै गएको हो । सोमबार मात्रै नेपालमा १५ जनाले संक्रमणकै कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा एक लाख ५९ हजार आठ सय ३० जनामा कोरोना पुष्टि भइसकेको […]

स्वास्थ्य

अमेरिकामा कोरोना बिरामीलाई रेम्डेसिभिर प्रयोग गर्न स्वीकृति

एजेन्सी–राष्ट्रपतीय निर्वाचनको दोस्रो बहस हुनु केहीबेर अघि अमेरिकाको खाद्य तथा औषधि निकाय (एफडीए) ले औपचारिक रूपमा कोभिड–१९ विरूद्धको पहिलो औषधिको रुपमा रेम्डेसिभिरलाई औपचारिक रूपमा स्वीकृति दिएको छ।       नशाहरूमार्फत् दिइने यो औषधि यसअघि ट्रम्प कोरोनाभाइरसबाट संक्रमित हुँदा प्रयोग गरिएको थियो।   एफडीएले उक्त औषधि १२ वर्षभन्दा माथिको कम्तिमा ४० किलो तौल भएका बिरामीलाई […]

टिप्स स्वास्थ्य

लेमनग्रासका यी ५ फाइदा, थाहपाएपछि यसको सेवन अवश्य गर्नु हुनेछ

काठमाडौँ। लेमनग्रास गाउँ घरदेखि शहर सम्म पाइने एक महत्त्वपूर्ण वनस्पति हो। यसमा पाइने पोषक तत्वले शरीरको सम्पूर्ण स्वास्थ्यका लागि निकै फाइदाजनक हुने गर्दछ। लेमनग्रास भिटामिन ए, बी, सी र फोलेटको राम्रो स्रोत हो। सानोतिनो शारीरिक समस्याको निदान खोज्न मात्र होइन, शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन पनि लेमनग्रासको चिया नियमित पिउन सकिन्छ । यसमा पाइने पोटासियम, क्याल्सियम, […]

टिप्स स्वास्थ्य

युरिक एसिड किन हुन्छ ? यसका लक्षण,कसरी बच्ने उपाय जानौ

काठमाडौ । पछिलो समय युरिक एसिडका बिरामी बढ्न थालेका छन् । मानिसलाई युरिक एसिड चाहिने भन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र ‘गाउट’ भन्ने रोग लाग्छ । युरिक एसिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ । युरिक एसिड रगतमा नभई नहुने महत्वपूर्ण तत्व हो । यसले शरीरमा ‘एन्टी अक्सिडेन्ट’को काम गर्छ । यसले जोर्नीहरुमा […]

स्वास्थ्य

कोरोना निको भइसकेपछि पनि लामो समय यस्ता गम्भीर समस्या : अक्सफोर्ड अनुसन्धान

कोरोना संक्रमण निको भइसकेपछि पनि धेरै महिनासम्म भाइरसको असर देखिने एक अध्ययनले देखाएको छ। अक्सफोर्ड युनिभर्सिटीले गरेको अनुसन्धानले संक्रमणमुक्त भएकामध्ये ६४ प्रतिशत मानिसमा सास फेर्न गाह्रो हुने तथा ५५ प्रतिशत व्यक्तिमा थकान महसुस हुने समस्या हुने गरेकाे पत्ता लगाएकाे हाे। ६० प्रतिशत संक्रमितमा फोक्सोको समस्या यस्तै कोरोनाबाट मुक्त भइसकेर पनि धेरैजसोको फोक्सोले राम्रोसँग काम नगरेको […]

स्वास्थ्य

कोभिडसँग लड्ने क्षमता विकासका लागि कस्तो खाने ? (विज्ञहरुको सुझाव)

काठमाडौं । कोभिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा रोगसँग लडने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरुले बताएका छन् । त्यसका लागि दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिनुपर्नेमा उनीहरुले जोड दएका छन् । आयुर्वेदिक चिकित्सक डा. ऋषिराम कोइरालाले […]

स्वास्थ्य

जाडोमा कोरोना थप संक्रामक हुनसक्ने नयाँ अनुसन्धानको निष्कर्ष

काठमाडौं, ३० असोज । जाडोमा साना साना थोपाहरुको कारण संक्रमणको खतरा अझ बढ्न सक्छ । खोकी र हाच्छिउँको क्रममा श्वास नलीबाट निस्कने कणहरुले कोरोनाको संक्रमण बढाउन सक्छ । यो दावी अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटीमा हालसालै गरिएको अनुसन्धानको हो । अनुसन्धानमा सक्रिय येंयिंग झूका अनुसार संक्रमण रोक्नका लागि चिसो मौसममा केवल सामाजिक दूरी कायम गर्ने कुरा मात्रै […]