काठमाण्डौं,चैत १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्ता साझेदार दलहरुले आफूलाई परेको मन्त्रालयको भागबण्डा अनुसार नामावली प्रधानमन्त्रीलाई बुझाउनासाथ
काठमाण्डौं,चैत १५ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन् । बुधबार साँझ बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने एकसरो समझदारी जुटाएको जनता समाजवादी पार्टी (जसपा)का
काठमाण्डौं,चैत १५ । नेपाली कांग्रेसबाट मन्त्रिपरिषद्मा पार्टी उपसभापति पूर्णबहादुर खड्का सहभागी हुने भएका छन्। कांग्रेसबाट सरकारको नेतृत्व गर्दै खड्का पहिलो चरणमा उपप्रधानमन्त्रीसहित रक्षा मन्त्री बन्ने निश्चित भएका हुन्। कांग्रेसले मन्त्रिपरिषद्मा
सुर्खेत,चैत १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शर्माले प्रदेशसभा सचिवालयलाई शुक्रबार विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै बुधबार
काठमाण्डौं,चैत १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत चैत्र छ गते प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत लिएपनि अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र
काठमाण्डौं,चैत १५ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षको परीक्षामा ५ लाख १६ हनजार ५९१ परीक्षार्थी सहभागी
काठमाण्डौं,चैत १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनका कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको
काठमाडौं,चैत १३ । ‘सम्मान मिस लिम्बू’को उपाधि भिनुमा पाहिम लिम्बूले जितेकी छन् । आफ्ना १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी भिनुमा छैटौं ‘मिस लिम्बू’ बन्न सफल भएकी हुन् ।
काठमाण्डौ,चैत ११ । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सत्तारुढ गठबन्धन जुनसुकै बेलापनि भत्काउने हैसियत एमालेसँग रहेको बताएका छन्। शुक्रबार जनकपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष पौडेलले अहिलेको
काठमाण्डौं,चैत ११ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले स्वविवेक प्रयोग गरेर नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री दाहालले आफूले कार्यक्षमताको मूल्यांकन गरेर नै काविल प्रहरी अधिकृत कुँवरलाई