Logo
स्वास्थ्य

नेपाल मेडिकल कलेजद्वारा नर्सहरु सम्मानित

काठमाण्डौं,बैशाख ३१ । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरुलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसमा विशेष कार्यक्रम गर्दै कलेजले १० वर्षदेखि कार्यरत स्टाफ

विस्तृत पढ्नुहोस
निर्देशक तथा कलाकार उज्वल केसीको निधन

काठमाण्डौं,बैशाख ३० । कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ । लामो समयदेखि बेल्जियममा बसोबास गर्दै आएका कलाकार केसीको हृदयाघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघका

१४औं नर्सिङ सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्द्वारा उद्घाटन

काठमाण्डौं,बैशाख ३० ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन् । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा

जुम्लामा ब्लड बैंक स्थापना

जुम्ला,बैशाख २९ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ब्लड बैंक स्थापना गरिने भएको छ । प्रतिष्ठान स्थापना भएको डेढ दशकपछि ब्लड बैंक स्थापना गरिने भएको हो । अमेरिका

सातै प्रदेशमा बाल अस्पताल बनाउन भाटभटेनीको ४१ करोड सहयोग

काठमाण्डौं,बैशाख २९ । मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा बन्न लागेको बाल अस्पतालका लागि भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड रुपैयाँ सहयोग घोषणा

६६ परिवारका अग्निपीडितलाई भोजनको व्यवस्था

काठमाण्डौं,बैशाख २४ । मधेशी एकता समाजले सप्तरी जिल्लाको महदेवा गाउँपालिकास्थित चिम्टी गाउँका अग्निपीडितका लागि दुई छाक भोजनको व्यवस्था गरेको छ । मधेशी एकता समाज विदेशमा बस्ने प्रवासी मधेशीहरुको अन्तर्राष्ट्रिय संगठन

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

काठमाण्डौं,बैशाख २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आज

कसरी थाहा पाउने महिलाहरुको यौन चाहना

काठमाण्डौं,बैशाख २० । हरेक बयस्क मानिसमा यौन चाहना हुनु स्वभाविक हो । सामान्यत महिलाहरु पूरुषको दाँजोमा यौंन सम्पर्कको चाहना भएपनि व्यक्त गर्न सक्दैनन् अथवा व्यक्त गर्न लजाउँछन् । यसर्थ यहाँ

वीरगन्जमा “ब्युटिफुल स्माइल डेन्टल क्लिनिक” संचालनमा

वीरगन्ज,बैशाख १६ । वीरगन्जमा “ब्युटिफुल स्माइल डेन्टल क्लिनिक” संचालनमा आएको छ । वीरगन्ज मै पहिलो चोटि नयाँ प्रविधि बाट यस “ब्युटिफुल स्माइल डेन्टल क्लिनिक” ले दाँतसम्बन्धी सबै प्रकारका रोग र

देशभरका अशक्त र गरिबलाई निःशुल्क स्वास्थ्य सेवा दिने महानगरको घोषणा,मेयर बालेनले गरे सामाजिक संजालमार्फत सार्वजनिक

काठमाण्डौ,बैशाख १६ । काठमाडौं महानगरपालिकाले देशभरबाट आउने गरिब तथा अशक्त बिरामीको निःशुल्क उपचारको व्यवस्था गरेको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत नेपालका जुनसुकै स्थानीय तहको भए पनि

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता