Logo
खेलकुद

पहिलो ओलम्पिक पदक विजेता पलेशालाई राखेपको भब्य स्वागत

काठमाडौ,भदौ २० । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेरिस पारालिम्पिक– २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई बुधबार भब्य स्वागत गरेको छ

विस्तृत पढ्नुहोस
गोल्डेनगेटको दोश्रो जित

काठमाडौं, भदौ १८ गते । गोल्डेनगेट इन्टरनेसनल कलेजले प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगितामा मंगलबार लगातार दोश्रो जित हात पारेको छ । प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) द्वारा आयोजित प्रतियोगितामा गोल्डेनगेटले ट्रिटन

पलेशालाई नेपाली खेलकुद इतिहासकै ठूलो उपलब्धी

काठमाडौ,भदौ १६ गते । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्घनले पेरिस पारालिम्पिक– २०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी छन् । पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार

रातो बंगलाको दोहोरो जित

काठमाडौं, भदौ ११ गते । रातो बंगलाले ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो जित हात पारेको छ । ब्वाइजमा रातो बंगलाले पाठशाला, बानेश्वरलाई ३६—११ ले पराजित गर्‍यो

मुख्य प्रशिक्षकमा भट्ट र योन्जन नियुक्ती

काठमाडौं, भदौ ११ गते । राष्ट्रिय खेलकुद परिषद्ले भलिवल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्ती गरेको छ । तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिईएको हो । २०५२ सालमा सहायक

सहासिक खेल वाल कलाइम्बिङ प्रतियोगिताको आयोजना

काठमाण्डौं,भदौ ८ । नेपाल माउन्टेन एकेडेमीका बिद्यार्थीहरुको द एकेडेमी स्पोर्ट्स कमिटीले द वाल क्लाइम्बिङ इभेन्ट प्रतियोगिताको आयोजना गरेको छ । काठमाण्डौको पासाङ ल्हामु शेर्पा स्पोर्टस क्लाइम्बिङ सेन्टर धुम्बाराहीमा आज भएको

न्युटन र भ्याली पब्लिकको जित

काठमाडौं, भदौ ६ गते । न्युटन र भ्याली पब्लिकले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् । न्युटनले ज्ञान संस्कारलाई ३५–२२ ले पराजित ग¥यो ।

फेरिल्यान्ड र इबीए सफल

काठमाण्डौं,भदौ ४ । फेरिल्यान्ड र इडेन ब्रिज एकेडेमी (इबीए) ले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार सफलता पाएका छन् । धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा फेरिल्यान्डले बसुन्धरा नेसनल

बूढानीलकण्ठ आश्रम विजयी

काठमाडौं, भदौ १ गते । बूढानीलकण्ठ आश्रमले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार जित हात पारेको छ । धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा बूढानीलकण्ठ आश्रमले संस्कृतिलाई १४–१० ले

राखेप र एन्फाबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतीका लागि छलफल

काठमाडौं, साउन ३१ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतीका विषयमा बुधबार छलफल भएको छ

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता