Logo
खेलकुद

नेपाल बक्सिङ महासंघको दोश्रो बैठक सम्पन्न, अक्षय कोष स्थापना गर्ने

नेपाल बक्सिङ महासंघको दोश्रो बैठकका निर्णयहरु  एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने । नेपाल बक्सिङ महासंघका महासचिवज्यूको संयोकत्वमा सातै प्रदेश र विभिन्न जिल्लाहरुबाट

विस्तृत पढ्नुहोस
हेमन्तलाई तीन कांस्य पदक

काठमाडौं, साउन १६ गते । नेपालका हेमन्त पालले एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा मंगलबार ३ कांस्य पदक जितेका छन् । ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै हेमन्तले पुरुष ७३ केजी तौलसमूहमा ३ कांस्य पदक

बक्सिङ टोली भारत जाँदै

काठ्माण्डौं, साउन ११ । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी तथा मैत्रीपूर्ण प्रतियोगिताका लागि बक्सिङ टोली बिहीबार भारतको पञ्जाब प्रस्थान गर्दैछ । १३ खेलाडीसहित १७ सदस्यीय टोली थप

नेपाल भारत मैत्री खेल सम्पन्न

काठमाडौं, साउन ६ गते । नेपालका ए टिमका महिला तथा पुरुष बक्सिङ्ग खेलाडीहरु र पन्जाब, भारतका खेलाडीहरुबीच एक दिवसीय फ्रेन्ससिप म्याच पोखरा रंगशालामा सम्पन्न भएको छ । १२ वटा तौल

सदस्य–सचिव र मन्सुरीबीच भेट

काठमाडौं, साउन ६ गते । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र जर्मनीबाट नेपाल आएका जुडो प्रशिक्षक मोहम्मद मन्सुरीबीच शुक्रबार भेटघाट भएको छ । चीनको हाङझावमा हुने १९ औं एसियाली

१०० किलो सुन काण्ड : भन्सार जाँच पासमा संलग्न कर्मचारी निलम्बित हुँदै

काठ्माण्डौं, साउन ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ । प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई

सेलिशालाई आर्थिक सहयोग

काठमाण्डौं,असार ३० । अखिल नेपाल टेबलटेनिस संघले क्यान्सरको उपचार गराइ रहेकी टेबलटेनिस खेलाडी सेलिशा खड्गीलाई शनिबार उपचार खर्च सहयोग स्वरुप प्रदान गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा टेबलटेनिस

टेबलटेनिसको सम्मान र बिदाइ कार्यक्रम

काठमाडौं, असार २९ गते । अखिल नेपाल टेबलटेनिस संघले दुई अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीलाई शुक्रबार एक कार्यक्रमबीच सम्मान ग¥यो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सोही कार्यक्रममा २५

स्वर्णधारी सुमन सम्मानित

काठमाडौं, असार २९ गते । नेपाल वादोरियो कराते डो संघले अमेरिकामा भएको युएस ओपन वल्र्ड मार्सल आर्ट्स च्याम्पियनसिपका स्वर्ण विजेता सुमन तिमल्सिनालाई सम्मान गरेको छ । सिनियर पुरुष एकल कातामा

जुडोको ओलम्पिक सोलिडारिटी कोर्स सुरु

काठमाण्डौं,असार २३ । नेपाल ओलम्पिक कमिटीको सहयोग तथा नेपाल जुडो संघको आयोजनामा ओलम्पिक सोलिडारिटी कोचिङ टेक्निकल कोर्स शुक्रबारदेखि खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) मा सुरु भएको छ । कोर्सको

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता