Logo

सिराहाको मालपोत कार्यालयमा ब म वि स्फो ट हुँदा ६ जना घाइते, दुईजना ग म्भी र



काठमाडौ । सरकारसंग तीन बुँदे वार्तामा सहमति जनाएर शान्ति प्रकृयाका साथ राजनीतिमा आएका विप्लव समूहसंगै प्रधानमन्त्री केपी ओलीले अब नेपालमा कुनैपनि प्रकारको हिं सा त्मक गतिविधी नहुने बताएको १ महिना नबित्दै सिरहाको लहानस्थित मालपोत कार्यालयमा ब म वि ष्फो ट भएको छ । ब म वि स्फो टमा परी ६ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भिर भएको प्रहरीले जनाएको छ ।

सिरहाको लाहन नगरपालिकामा रहेको मालपोत कार्यालयमा ब म वि स्फो ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० सुदीप राजभण्डारीका अुनसार ब म वि स्फो ट भएपछि ठूलो आवाज आएको थियो ।

उनले भने,‘ठूलो आवज आएपछि हामी त्यस तर्फ जाँदै छौँ,’ प्रमुख राजभण्डारीले भने,‘अहिले केही घाइते हनुभएको जानकारी आएको छ ।’ प्रहरीका अुनसार वि स्फो ट गराउनेको पहिचान खुलेको छैन । प्रहरीले विस् फो ट गराउनेलाई खोजी कार्य जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता