विदेशबाट नेपालीलाई स्वदेश ल्याउन दैनिक १० उडान, यस्तो छ प्राथमिकताको सुची

जेठ(२०, चितवन। सरकारले कोभिड १९ का कारण विदेशमा अलपत्र परेर स्वदेश फर्किने पर्खाईमा रहेका नेपालीहरूलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउने गर्ने निर्णय गरेको छ। उद्धारका लागि सरकारले सम्बन्धित देशमा रहेका नेपाली…