Logo
मुख्य समाचार

के तपाईको हातमा पैसा टिक्दैन ? ४ उपाय अपनाउनुहोस् लक्ष्मीले सधै साथ दिनेछिन

धन सम्पतीको जोहो गर्न र यसको बचत गर्न अनेकौं प्रयासका बावजुद सफल भइरहनु भएको छैन ? वा तपाईको हातमा पैसा टिक्दैन रु यी अनेकौ समस्या

विस्तृत पढ्नुहोस
सरकार ढाल्न प्रचण्डलाई उकास्नेहरू माधव, झलनाथ र वामदेव नै हुन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पहिलो पटक प्रधानमन्त्री हुँदा सरकार ढाल्नको लागि पुष्पकमल दाहाललाई उकास्ने काम आफ्नै पार्टीका नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल र वामदेव गौतमले गरेको

विभिन्न रोगले तपाई हैरान हुनु भएको छ धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थानले विभिन्न रोगकोआयुर्वेद पद्धतिबाट यसरी सफल उचार गराउदै आएको छ । हेर्नेहोस् (भिडियो सहित)

काठमाडौं माघ १४ । धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थान शिक्षामा काठमाण्डौंको नयाँ बानेश्वरमा रहेको धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थान नेपाल कै अग्रणी संस्थाको रुपमा परिचित छ । उक्त संस्थानको आफ्नै अस्पताल समेत

हङकङबाट ल्याइएका साढे ३ करोडसम्मका टेस्ला चढ्ने यी हुन् नेपाली

एलन मस्क अर्वपति भएपछि उनको कम्पनी टेस्लाको पनि अहिले चर्चा सुरु भएको छ । सोही कम्पनी हो जसले एलनलाई अर्वपति बनायो । निकै महंगो कार उत्पादन गर्ने टेस्लाको वजार पनि

ज्याकलिन फर्नान्डिजसंग हलिउड फिल्म खेल्दै तेस्रोलिंगी नेपाली मोडल अञ्जली लामा

हलिउडमा पनि नेपाली कलाकारहरुले पाइला राख्न थालेका छन् । ट्रान्सजेन्डर ९तेस्रोलिंगी० नेपाली मोडल अञ्जली लामाले हलिउड फिल्म खेल्ने मौका पाएकी छन् । उनी भारतमा पनि चर्चित छन् । फिल्म ‘वुमन

महामारीमा काम गरेका प्रहरीलाई नै दिएन सरकारले कोरोनाको खोप

काठमाडौं । महामारीमा काम गरेका प्रहरीलाई नै दिएन सरकारले कोरोनाको खोप सरकारले कोरोनाको खोप प्रहरीकालागि छुट्याउन बिर्सेको छ । उनीहरु महामारीमा जोखिम लिएर अग्रपंक्तिमा खटिएका हुनाले खोपको स्वत प्राथमिकतामा थिए

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको निधन

इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको निधन भएको छ। मृत्यु हुनेमा माईजोगमाई गाउँपालिका–३ की २८ वर्षीया सञ्जु आचार्य छिन्। इलामबाट झापातर्फ जाँदै गरेको को १८

विवाह गर्ने आश्वासन दिएर छ लाख ठ’गेर युवती फरार

एक युवतिले विवाहको आश्वासनमा एक युवकको ६ लाख भारु खर्च गराएर फरार छिन् । विवाह गर्ने भन्दै युवतिले पटक–पटक गरेर ६ लाख रुपैयाँ ठगेकी हुन् । कसरि भयो घटना ?

एउटा यस्तो मन्दिर जुन आफैँ खुल्छ र आफैँ बन्द हुन्छ !

एजेन्सी । संसारमा धेरै चिजहरु अझै रहस्यकै गर्भमा छन् । आज हामी तपाईलाई एक अनौठो रहस्यका बारेमा जानकारी दिनेछौँ । भारतको वृन्दावनस्थित भगवान श्रीकृष्ण मन्दिरको बारेमा तपाइँलाई थाहा नहुन सक्छ

पशुतिनाथको दर्शन गर्ने वित्तिकै प्रधानमन्त्रीको मन पग्लियो, तत्काल गरे यस्तो निर्णय

काठमाडौं । लुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शनमात्रै गरेनन्, त्यहाँस्थित शिवलिंगमा सुनको जलहरी राख्नका निम्ति ठाउँको ठाउँ ३० करोड रुपैयाँ लेखेरै दिएका छन् ।

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता