काठमाडौ । नवलपुरको कावासोतीमा ६ महिनाकी छोरीको रहस्यमय निधन पछि आमाले उनकै वुवा विरुद्ध कानुनी ल डा ई सुरु गरेकी छन् । आफ्नो काख रित्तो
काठमाडौं । टर्कीमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी टर्कीको एक गाउँमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ११ जना सैनिकको मृत्यु भएका छ भने २
ब म भेटिएको खबर फैलिएपछि भारतको चर्चित पर्यटकीय स्थल ताजमहल बन्द गरिएको छ । सुरक्षाकर्मीले ताज महल खाली गराएका छन् भने तीनैवटा गेट बन्द गराइएको छ । त्यहाँ घुम्न
धादिङ्गमा एउटा घटना घटेको छ । घरबाट घाँस काट्ने भनेर हिडेकी सरस्वती कुमाल खाडलमा जिउँदै पुरिएकी छन् । घाँस काटेर घर फर्कने बेलामा उनलाई डोजरले ठक्कर दिए पछि त्यस घटनालाई
काठमाण्डौ । आज देशभरका अदालतहरु बन्द हुने भएका छन् । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक व्यक्त गर्दै देशभरका अदालतमा आज शोक बिदा दिने निर्णय गरेको हो । प्रधानन्यायाधीश
काठमाडौं । ७४ सालको संघीय निर्वाचन अघि देखि सार्वजनिक रुपमा देखा नपरेर भूमिगत रुपमा रहँदै आएका नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव भोली सार्वजनिक हुने भएका छन् । सो कार्यक्रममा
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द (विप्लप) समूहबीचको वार्ता सम्पन्न भएको छ । वार्तामा तीन बुँदे सहमति भएको छ । सरकारले विप्लव समूहमाथि लगाउँदै आएको प्रतिबन्ध खुला गर्ने लगायतका विषयमा
करोडौंको घर, सम्पति भएका दम्पतीलाई आफ्नै डा। छोराले सबै सम्पति हडपेर सडकमा पुर्याए पछिकाठमाडौं । जेठो छोरा डा। प्रेमराज श्रेष्ठले काठमाडौमा भएको घर ओगटेको भन्दै बाबु आमाले सम्पत्ति फिर्ता गर्न
एजेन्सी । आफैले जन्माएको छोरीलाई कुनै बुवाले य स्तो कसरी गर्न सक्छन् रु यो घटना सुनेपछि मनमा आउने कुरा हो । भारतको उत्तर प्रदेशको हरदोई जिल्लामा एक बुवाले १८
गोंगबुमा कृष्णबहादुर बोहोराको विभत्स हत्या प्रकरणमा संलग्न कल्पना मुडभरीलाई आजीवन जेल सजाय सुनाइएको छ । जिल्ला अदालत काठमाडौँले गोंगबुमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय