सरकार र विप्लव समूहबीच वार्ता सम्पन्न, विप्लव माथि लगाउँदै आएको प्रतिबन्ध खुला विगेप्तीपत्र सहित

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द (विप्लप) समूहबीचको वार्ता सम्पन्न भएको छ ।
वार्तामा तीन बुँदे सहमति भएको छ । सरकारले विप्लव समूहमाथि लगाउँदै आएको प्रतिबन्ध खुला गर्ने लगायतका विषयमा सहमति भएको थियो ।
सहमतिको विस्तृत विवरण यहि फागुन २१ गते २ बजे बिशेष समारोबीच सार्वजानिक गरिने बताएका छन् ।
समारोलाई नेपाल सरकारको तर्पmबाट प्रधानमन्त्री केपी शर्मा वलि र नेपाल कम्युनिस्ट पाटीको तर्फबाट पार्टिका महासचिव विप्लबले सम्बोधन गर्न भएका छन् ।
विप्लव समूहका विषयमा राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारले बन्दी गरेकाहरुको सम्पूर्ण रिहाइ गर्ने,मु’द्दा खारेजी लगायतका गर्ने रहेका छन् ।