Logo

सरकार र विप्लव समूहबीच वार्ता सम्पन्न, विप्लव माथि लगाउँदै आएको प्रतिबन्ध खुला विगेप्तीपत्र सहित



काठमाडौं । सरकार र नेत्रविक्रम चन्द (विप्लप) समूहबीचको वार्ता सम्पन्न भएको छ ।

वार्तामा तीन बुँदे सहमति भएको छ । सरकारले विप्लव समूहमाथि लगाउँदै आएको प्रतिबन्ध खुला गर्ने लगायतका विषयमा सहमति भएको थियो ।

सहमतिको विस्तृत विवरण यहि फागुन २१ गते २ बजे बिशेष समारोबीच सार्वजानिक गरिने बताएका छन् ।

समारोलाई नेपाल सरकारको तर्पmबाट प्रधानमन्त्री केपी शर्मा वलि र नेपाल कम्युनिस्ट पाटीको तर्फबाट पार्टिका महासचिव विप्लबले सम्बोधन गर्न भएका छन् ।

विप्लव समूहका विषयमा राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारले बन्दी गरेकाहरुको सम्पूर्ण रिहाइ गर्ने,मु’द्दा खारेजी लगायतका गर्ने रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता