धादिङ्गमा डोजरले जिउदै महिलालाई खाडल खनेर यसरी (भिडियो हेर्नुस्))

धादिङ्गमा एउटा घटना घटेको छ । घरबाट घाँस काट्ने भनेर हिडेकी सरस्वती कुमाल खाडलमा जिउँदै पुरिएकी छन् ।
घाँस काटेर घर फर्कने बेलामा उनलाई डोजरले ठक्कर दिए पछि त्यस घटनालाई लुकाउनको लागि घाईते सरस्वतीलाई डोजरले खाल्डोमा पुरिएको छ ।
डोजरले खाल्डो पुदै गर्दा एक जना मान्छेले देखेपछि सबैलाई गुहार मागे । त्यस पछि अर्काे डोजरले खाल्डो बाट निकालेको छ ती महिला मृत अवस्था फेला परेकी छन्