Logo

आफ्नै १८ वर्षीया छोरीको टा उ को यसरी लिएर प्रहरी चौकी गए बुवा



 

एजेन्सी । आफैले जन्माएको छोरीलाई कुनै बुवाले य स्तो कसरी गर्न सक्छन् रु यो घटना सुनेपछि मनमा आउने कुरा हो । भारतको उत्तर प्रदेशको हरदोई जिल्लामा एक बुवाले १८ वर्षकी छोरीको टा उ को बोकेर प्रहरी चौकी पुगेका छन् ।

एक व्यक्तिले आफ्नै १८ वर्षीया छोरीको ग र्ध न छि ना ई टारउ को लिएर प्रहरी कार्यालय पुगेका हुन्।

उनी मुख्य सडकमा टा उ को बोकेर हिडेको देखेर स्थानिय पनि ड रा ए का थिए । भारतीय सञ्चारमाध्यमका अनुसार छोरीको टा उ को सहित महिला था ना पुगेर उनले प्रहरीसमक्ष आफूले घटना गराएको स्वीकार गरेका थिए । त्यसो भनिरहँदा उनको अनुहारमा एकरत्ति पनि प श्चा ता प नदेखिएको प्रहरीले जनाएको छ।

उनले छोरीलाई एक केटासँग आ प त्ति जनक अरव स्थारमा फेला पारे पछि त्यस्तो गरेको बताएका छन् । उनलाई छोरीको ज्या न भन्दा इ ज्ज त प्यारो भयो । उनलाई प्रहरीले हिरासतमा राखेको छ।

छोरीको टा उ को उनले कुनै कपडाले न ढा की कन खुलै लगेका थिए। पिताको नाम हो– सर्वेश, जो हरदोई जिल्लाको मन्झिला थाना क्षेत्रमा पर्ने पान्डेतारा गाउँका बासिन्दा हुन् उनी । उनले २ दिनअघि छोरीलाई गाउँकै आदेश नामका केटासँग आ प त्ति जनक अवस्थामा देखेको बताएका थिए।

छोरीलाई त्य स्तो अवस्थामा देखेपछि तत्काल उनले केही गरेनन् । त्यसबेला भने उनी चुपचाप बसे। तर बिहीबार जब उनकी पत्नी खेतमा गइन्, तब छोरी घरमा एक्लै भएको मौका पारेर उनले घटना गराए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता