Logo

यति राम्री ६ महिनाकी छोरी थिइन्, श्रीमानले नै रित्तो बनाए सरस्वतीको काख ! (भिडियो हेर्नुस्)



काठमाडौ । नवलपुरको कावासोतीमा ६ महिनाकी छोरीको रहस्यमय निधन पछि आमाले उनकै वुवा विरुद्ध कानुनी ल डा ई सुरु गरेकी छन् । आफ्नो काख रित्तो बनाउने श्रीमान नै हुन् भन्दै उनी छोरीको न्यायका लागि अगाडी आएकी छन् । बालिकाको आमाले नै श्रीमान विरुद्ध उजुरी दिएपछि त्यो घटनाको अनुसन्धान सुरु भएको छ ।

बालिकाको मामाले पनि सोही कुरा सहि भएको भन्दै बहिनीलाई न्याय दिलाउन माग गरेका छन् । दुर्गानाथ सिग्देल बालिकाका मामा हुन् । उनले आफ्नो बहिनी निकै या त ना सहेर त्यो घरमा बसेको बताउँछन् । माघ २० गते भएको घटनाले आफ्नो बहिनी कति सहनशिल रहेछ भन्ने कुरा थाहा पाएको बताउँछन् ।

बुवा नभएका कारण आफुले छोरी जस्तै हुर्काएकी बहिनीले प्रेम विवाह गरेकी थिइन् । तर परिवारमा आफुले निकै समस्या भोगेको कुरा बहिनीले कहिल्यै सुनाएकी थिइनन् । भान्जीको निधन हुनुभन्दा दुई दिन अघि पनि घरमा वि वा द भएपछि वडा कार्यालयमा लगेर मिलापत्र गरेर पठाइएको थियो । बहिनीको घरकाले यो छोरी हाम्रो लागि घाँ डो भएकी छ भन्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता