काठ्माण्डौं,असार ३१। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने
काठमाडौं, ३१ असार । पत्नी वियोगमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल भोलिबाट नियमित काममा फर्कने भएका छन् । गत बुधबार विहान प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको थियो । बुधबारदेखि आज
झापा, बनियानी, असार ३० । झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित दशगजामा रहेको सीमा स्तम्भ बाढीले बगाएको छ । निरन्तर वर्षासँगै कमल खोलामा आएको बाढीले दशगजामा रहेको १४०/१५ नंको सीमा स्तम्भ (पिलर) बगाएको
काठमाण्डौं,असार २९ । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मिटर ब्याजसम्बन्धी विधेयक कार्यसूचीबाट हटाएर अन्य विषय कार्यसूचीमा राखिएको छ । यो विधेयक
काठमाण्डौ,असार २९ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा मुलुकको प्रणालीमा थप नौ सय मेगावाट बराबरको बिजुली थप हुने बताएका छन् । राष्ट्रियसभाको बिहीवार बसेको बैठकमा विनियोजन
काठमाण्डौं,असार २९ गते । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रियसभाको बिहीवार बसेको बैठकले प्रतिनिधिसभाबाट
बाजुरा,असार २८ । मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध भएको सडक विभागले जनाएको छ । विभागका अनुसार अन्य १८ सडक भने एकतर्फी सन्चालन भइरहेका छन् । आज बिहान ९ बजेको
काठमाण्डौं,असार २८ । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफल बनाउन उहाँकी धर्मपत्नी सीता दाहालको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । ‘तीसको दशकमा
काठमाण्डौं,असार २८ । सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज उक्त
काठ्माण्डौं,असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीतालाई दागबत्ती दिएका छन्। प्रधानमन्त्री प्रचण्डले बुधबार पशुपति आर्यघाटमा पत्नी सीतालाई दागबत्ती दिएका हुन्। ६ वर्षअघि पशुपति आर्यघाटमा छोरा प्रकाशलाई पनि दागबत्ती