रोम, साउन १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन् ।
दाङ,साउन ९ । लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको २०औं बैठक आज मंगलबार बस्दैछ । सोमबार स्थगित गरिएको बैठक आज मंगलबार दिउँसो १ बजे बस्ने प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी
काठमाडौं, साउन ९ । कोसी प्रदेश सरकारको वैधानिकतासम्बन्धी विवादको सुनुवाई आज मंगलबारदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा हुने भएको छ । कोसी प्रदेश सरकार गठनसम्बन्धी विवादमा संवैधानिक व्याख्याको प्रश्न निहीत रहेको
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले भने, ‘ बिनासेटिङ, मिलेमतो नभएर सम्भव छैन ।
काठमाडौं, साउन ६ । आज ४१ औं वीपी स्मृति दिवस । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
काठमाडौं,५ साउन । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार इटाली जाने भएका छन्। नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै
काठमाण्डौं,साउन ५ । राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार गोदामबाट केही शंकास्पद कार्टुनहरु नियन्त्रणमा लिएका छ । उक्त कार्टुनमा सुन हुनसक्ने आशंका रहेको छ । विमानस्थलभित्र अझै पनि
काठमाडौं, २ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको श्रद्धाञ्जली सभामा भावुक देखिए । बालुवाटारमा आज विहान आयोजित श्रद्धाञ्जली सभामा संक्षिप्त सम्बोधन गर्दै उनले बाँच्दासम्मपनि सीताले अरुलाई पीडा नदिएको
काठमाडौं, १ साउन । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई विस्थापित गर्न नहुने बताएका छन् । ‘प्रचण्डको सरकार भ्रष्टाचारविरुद्ध देखिने गरी लागेको छ । अहिले यसलाई
काठमाण्डौं,असार ३१ । धनवत्तरी आयुर्बिज्ञान अध्ययन संस्थान तथा अस्पतालले नयाँ शैक्षिक शत्रका लागि नयाँ भर्ना खोलेको छ । सिटीईभिटीबाट मान्यता प्राप्त संस्थानले ८०-८१ का लागि डिप्लोमा तहको कबिराज तीन बर्षे