दिल्ली,माघ १२ । छिमेकी मुलुक भारतले आज विविध कार्यक्रम गरी आफ्नो ७४ औं गणतन्त्र दिवस मनाउँदैछ। यसै अवसरमा राजधानी नयाँ दिल्लीस्थित कर्तव्यपथमा सरकारले भव्य कार्यक्रमको आयोजना गरेको
काठमाण्डौं,माघ १२ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । समसामयिक राजनीतिका विषयमा छलफल गर्न बैठक बस्न लागेको नेताहरूले बताएका छन् । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय
काठमाडौं, माघ १० । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनु भएको छ । अर्थमन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र
काठमाडौं, ९ माघ । नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको मान्यता पाएको छ । संघीय संसद् सचिवालयले आज कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता प्रदान गरेको हो । सचिवालयले कांग्रेस संसदीय दलका
काठमाण्डौं,माघ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो स्वकीय सचिवालयमा ७ जनाको नियुक्ति गरेका छन् । प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरै नियुक्त भएका छन् । माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य
काठमाण्डौं,माघ ७ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो
सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी छन् । आज (बुधबार) बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद्
सुर्खेत,माघ ४ । कर्णाली प्रदेशको उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएकी छन् । बुधबार दिउँसो प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनको समर्थन पाएकी न्यौपानेले २४ मत पाएर निर्वाचित
काठमाण्डौं,माघ ४ । सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र
सिन्धुपाल्चोक,माघ ३ । बलेफी गाउँपालिकामा ९०% गाउँसभा सदस्यले विशेष अधिवेशनको माग गरेको छ । पालिका अध्यक्ष गंगाबहादुर तामाङले ज्यादती गर्दै मुर्खतापुर्ण एकल निर्णय गर्ने क्रम बढेको भन्दै आज गाउँकार्यपालिकाको कार्यालयमा