Logo
राजनीति

माओवादीको तीनमहिने विशेष रुपान्तरण अभियान आजदेखि

काठमाडौं, भदौ १६। नेकपा (माओवादी केन्द्र) ले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले

विस्तृत पढ्नुहोस
चीनले निकालेको नक्सा प्रति नेपाल असहमत,नेपाल सरकारको निकाल्यो बिज्ञप्ती

काठमाडौँ, भदौ १६ गते  । नेपाल सरकारले संसद्ले सर्वसम्मतीले स्वीकृत गरेको नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने जनाएको छ । परराष्ट्र मन्त्रालयले आज (शुक्रबार) साँझ प्रेस विज्ञप्तिमार्फत चीनले

तातोपानी नाका आजदेखि खुल्ला, आवतजावतका लागि स्थानीयलाई पासको व्यवस्था

काठमाडौं, १५ भदौ। चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि खुलेको छ । विगत ८ वर्षदेखि आवागमन बन्द रहेको तातोपानी नाका आजदेखि खुलेको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र

भूकम्पपछि बन्द रहेको तातोपानी नाका आज देखि पूर्णरुपमा खुल्दै,आवतजावतका लागि स्थानीयलाई पासको व्यवस्था

काठमाडौं, १४ भदौ । चीनसँगको उत्तरी सीमानाका तातोपानी आज (शुक्रबार) देखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबार देखि खुल्ने भएको हो । गत मङ्गलबार

केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा महोत्सव

जुम्ला,भदौ १३ । जुम्लाको सिञ्जा गाउँपालिका–४ स्थित बारेमा रहेको धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा गाउँपालिकाका लागिपरेको छ । सो तीर्थस्थललाई जिल्लाबाहिर परिचित गराई यसको आध्यात्मिक र सांस्कृतिक महत्वका

यी हुन् मन्त्रिपरिषद्का २० निर्णयहरु

काठमाडौं,१३ भदौ । सरकारले नीजिकरण समितिको सदस्यमा २ सांसदलाई मनोनीत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सांसदद्धय माधव सापकोटा र राजेन्द्र केसीलाई समितिको सदस्यमा मनोनीति गर्ने निर्णय गरेको सूचना

मन्त्रिपरिषद्को निर्णयः भन्सार र विद्युत् विधेयक संसद्मा पेस गर्नेदेखि नियुक्तिसम्म

काठमाडौं, १३ भदौ । सरकारले भन्सार विधेयक र विद्युत विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको छ । नेपाल सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले मंगलबार बसेको

यति, ओम्नी र गिरिबन्धु टी-स्टेटलगायत प्रकरणमा छानबिन गर्न प्रधानमन्त्री प्रचण्डलाई ओलीको चूनौती

काठमाडौं, भदौ ११ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–स्टेटलगायत विभिन्न प्रकरणमा छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चूनौति दिएका छन् । आज (सोमबार)

संसदीय समितिको सभापतिमा सन्तोष चालिसे

काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसका नेता एवं अर्थ समितिका नवनिर्वाचित सभापति सन्तोष चालिसेले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन लाग्ने प्रतिबद्धता जनाएका छन् । ‘अर्थ समिति अन्तर्गत अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग

जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान सुरु

सुर्खेत,भदौ १० । जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत आइतबार चाैकुने गाउँ कमिटीको बिशेष बैठक सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र चाैकुने गाउँ कमिटी सुर्खेतमा नेकपा माओवादी केन्द्र तीन

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता