Logo

कविराज हुनेलाई धनवतरीमा नयाँ शैक्षिक शत्रका लागि नयाँ भर्ना शुरु



काठमाण्डौं,असार ३१ । धनवत्तरी आयुर्बिज्ञान अध्ययन संस्थान तथा अस्पतालले नयाँ शैक्षिक शत्रका लागि नयाँ भर्ना खोलेको छ । सिटीईभिटीबाट मान्यता प्राप्त संस्थानले ८०-८१ का लागि डिप्लोमा तहको कबिराज तीन बर्षे कोर्षमा भर्ना शुरु गरको हो ।

संस्थाले नागरिकताको फोटोकपी वा जन्मदर्ताको फोटोकपी,एसईई को चारित्रिक प्रमाणपत्र,एसईईको मार्कसीट,अङ्रेजी,बिज्ञान र अङ्रेजीमा न्युनतम,जीपीए २ ल्याउनु पर्ने हुनु पर्ने जनाएको छ ।
फारम भर्ने अन्तिम मिती साउन १२ गते सम्म राखेको संस्थानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता