Logo
राजनीति

बैकल्पिक शक्ति निर्माणको अभियानमा छौं : डा.भट्टराई

काठमाडौं, २४ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरु अग्रगामी वैकल्पिक शक्ति निर्माणको अभियानमा रहेको स्पष्ट पारेका छन् ।

विस्तृत पढ्नुहोस
ललिता निवासको काण्डमा जो सुकै होस् करवाहीमा पर्नु पर्छ – प्रेम आले

काठमाडौं, असार २३ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम आलेले ललिता निवास प्रकरणमा एमालेका उपाध्यक्ष विष्णु पौडेल हुन् वा आफ्नै अध्यक्ष माधवकुमार नेपाल दोषी पाईए

मिटरब्याज विधेयक पेस गरिँदै

काठमाण्डौं, असार २२ । प्रतिनिधि सभाले मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि सरकारको सिफारिसमा जारी अध्यादेश प्रतिस्थापन विधेयक अघि बढाउने तयारी गरेको छ । संविधानले तोकेको समयभित्र प्रतिस्थापन विधेयक पारित नभएपछि अध्यादेश

पुर्बी तराइ र सुदुरपश्चिमका केही स्थानमा भारी बर्षा सम्भावना

काठमाण्डौं,असार २१ । हाल देशभर मनसुनी वायुको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। अधिकांश प्रदेशमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशका केही

प्रितम सिंह भन्छन् : प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली धाएको सत्य होइन

काठमाडौं, २० असार । सरदार प्रितम सिंहले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन दिल्ली नगएको बताएका छन् । बुधबार एभरेस्ट होटलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली नगएको

प्रतिनिधिसभा बैठक बस्दै, मुलुकी संहिता सबन्धी विधेयक पारित गरिने

काठमाडौं, असार २०। प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ३ बजे बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नेपाल विश्वबिद्यालय विधेयक २०८०

सुशासन कायम गराएकै कारण मलाई दोस्रो पटक निर्वाचित गराए : चिरीबाबु महर्जन

ललितपुर,असार २० । ललितपुर महानरपालिकाका मेयर चिरीबाबु महर्जनले नगरपालिकामा सुशासन कायम गराएकै कारण जनताले आफूँलाई दोस्रो पटक भारी मतले निर्वाचित गराएको बताउनुभएकाे छ । तराई विकास तथा सञ्चार केन्द्र नेपालले

गरिब र विपन्नलाई सुलभ र सहजरूपमा उपचार दिलाउन सरकार दृढ : मन्त्री बस्नेत

काठमाण्डौ,असार १९ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिब र विपन्नलाई सुलभ र सहजरूपमा उपचार दिलाउन सरकार दृढ सङ्कल्पित रहेको बताएका छन्। लोकसेवाबाट लिइएको परीक्षामा उत्तीर्ण भई स्थायी नियुक्ति पाएका

प्रचण्डको खुलासा : प्रितमसिंहले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरैचोटि दिल्ली जानुभयो

काठमाण्डौ,असार १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरदार प्रीतम सिंह आफूलाई एक पटक प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको खुलासा गरेका छन्। सोमबार होटल याक एण्ड यतिमा सरदार सिंहकी छोरीले

जनमत पार्टी पनि सरकारमा आउने सत्ता गठबन्धले यस्तो निर्णय

काठमाडौं, १८ असार । सत्तागठबन्धनका दलको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारूढ दलहरूको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ। बैठकमा

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता