Logo
राजनीति

प्रतिनिधि सभाको विषयगत समिति गठन, कुन समितिमा को परे? (सूचीसहित)

काठमाण्डौं,बैशाख १६ । प्रतिनिधि सभाको १० विषयगत समिति गठन भएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा दलहरुले पेश गरेको नाम सभामुखले बाचन गरेर सुनाएका थिए

विस्तृत पढ्नुहोस
पार्टीभित्र टिकट वितरण र उम्मेदवार छनोटमा आन्तरिक समीक्षा हुनेछ – सुर्य थापा (सांसद नेकपा एमाले)

काठमाडौं,बैशाख १३ । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले तीनवटा क्षेत्रमा सम्पन्न उपनिर्वाचनको नतिजालाई लिएर अतिरञ्जना भइरहेको टिप्पणी गरेका छन् । ‘एमालेले गत मंसिर ४ मा पाएका केही मत

बधाई कार्यक्रम नराख्न रबिको आग्रह

काठमाडौं,बैशाख, १३  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले कहिँ पनि बधाई कार्यक्रम नराखिदिन आग्रह गरेका छन् । बुधबार बिहान चितवनको इच्छाकामना क्षेत्रमा केही

चितवन-२ बाट रवि लामिछाने पुन: निर्वाचित

चितवन,बैशाख १२ । आइतबार भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्। अन्तिम मत परिणाममा लामिछानेले ५४१७६ मत पाए भने

भूकम्पीय क्षति न्यूनीकरण प्रयास फितलो

काठमाडौं, वैशाख १२ । भूकम्पीय जोखिमपछि उद्धार गर्ने, सचेतना फैलाउने र अध्ययन गर्ने निकायबीच समन्वय नहुँदा सम्भावित भूकम्पबाट हुने क्षति न्यूनीकरणको पहल फितलो बनेको छ। गृह मन्त्रालयमातहतको राष्ट्रिय विपत् जोखिम

तनहुँँमा स्वर्णिम वाग्ले बिजयी

तनहुँँ,बैशाख १२ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार

कांग्रेस उम्मेदवारले उजुरी हालेपछी निर्वाचन आयोगले सोध्यो रवि लामिछानेलाई स्पष्टीकरण

चितवन,बैशाख ११ । आइतबार भएको मतदानका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ

तनहुँं निर्वाचन अपडेट :स्वर्णिमको अग्रता कायमै

तनहुँं,बैशाख ११ । तनहुँ १ मा २२ हजार ३५८ मत गणना हुँदा रास्वपाका डा. स्वर्णिम वाग्लेले दोब्बर मतले अगाडि छन् । पछिल्लो अपडेट अनुसार वाग्लेले ११ हजार ४२८ मत ल्याएका

लुम्बिनी सरकार ढल्ने निश्चितः मुख्यमन्त्री गिरीले विश्वासको मत लिँदै

काठमाडौं, ११ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । गत पुष २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका गिरी नेकपा (माओवादी केन्द्र) सहितका

बाराको सर्वदलिय बैठक सकियो मतगणना सुरु गर्ने तयारी

बारा,बैशाख ११ । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना केहीबेरमा सुरु हुँदै छ । सर्बदलीय बैठक सकिएको छ र बैठकले गणना सुरु गर्ने निर्णय गरेको छ । मत गणना

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता