Logo

स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न



रुपन्देही,असार १७ । प्रदेश खेलकुद विकास समिति लुम्बिनकिो आयोजनामा शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरसहित ६ जना ओलम्पियन र आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तेक्वान्दोका कोशिसबहादुर खड्काले रुपन्देही जिल्लाका विभिन्न विद्यालयका विधार्थीहरुसँग अन्र्तरक्रिया गरेका थिए ।

४ पटकका ओलम्पिकमा भाग लिएका मानन्धरसहित अन्य ओलम्पियनमा भारोत्तोलनका सुरेन्द्र हमाल, शुटिङकी पार्वती थापा, एथलेटिक्सका राजेन्द्र भण्डारी, सरस्वती चौधरी र जुडोकी सोनिया भट्ट अन्र्तक्रियामा सहभागी भएका थिए । ओलम्पियन र सागका स्वर्ण विजेता खड्काले आफ्नो खेलजीवन संघर्ष र सफलताका बारेमा विधार्थीहरुलाई बताएका थिए ।

विधार्थीहरुले पनि ओलम्पियनहरुसँग नेपालीले ओलम्पिकमा पदक जित्न नसक्नुको कारण के हुन सक्छ भनेर प्रश्न गरेका थिए । खेलेर नै बाच्ने अवस्था नेपालमा छ कि छैन भन्ने जिज्ञासा पनि विधार्थीहरुले राखेका थिए । एक विधार्थीले प्रतियोगितामा पराजित हुने खेलाडीहरुलाई किन अपमान गरिन्छ भन्ने जस्ता प्रश्न पनि गरेका थिए ।

एक विधार्थीले खेलाडीका लागि खानपान कति महत्वपूर्ण हुन्छ भनेर प्रश्न गरेका थिए । प्रदेश खेलकुद विकास परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले उद्घाटन गरेका थिए । मन्त्री गुप्ता, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाह अहमद खान, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा विभिन्न सामुदायिक र नीजि विद्यालयका ५ सय बढी विधार्थीको सहभागिता रहेको थियो ।

प्रदेश खेलकुद विकाससँगको सहकार्यमा ओलम्पियन्स संघले गत वर्षबाट विभिन्न प्रदेशमा स्कुल टु ओलम्पिक कार्यक्रम सन्चालन गर्दै आएको छ । स्कुलले विधार्थीलाई नै खेलाडीका रुपमा तयार पार्न सकेको खण्डमा भविष्यमा ओलम्पियनहरु त्यतिबाट निस्कन सम्भावना रहेकोले कार्यक्रम सन्चालन गरेको संघले जनाएको छ । संघको समन्वयमा यसअघि सुदूरपश्चिमको धनगढी, कन्चनपुर, कर्णालीको जुम्ला र सुर्खेत तथा कोशीको इटहरीमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना भएको थियो । प्रदेश खेलकुद परिषद् लुम्बिनकिो आयोजनामा शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरसहित ६ जना ओलम्पियन र आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तेक्वान्दोका कोशिसबहादुर खड्काले रुपन्देही जिल्लाका विभिन्न विद्यालयका विधार्थीहरुसँग अन्र्तरक्रिया गरेका थिए । ४ पटकका ओलम्पिकमा भाग लिएका मानन्धरसहित अन्य ओलम्पियनमा भारोत्तोलनका सुरेन्द्र हमाल, शुटिङकी पार्वती थापा, एथलेटिक्सका राजेन्द्र भण्डारी, सरस्वती चौधरी र जुडोकी सोनिया भट्ट अन्र्तक्रियामा सहभागी भएका थिए ।

ओलम्पियन र सागका स्वर्ण विजेता खड्काले आफ्नो खेलजीवन संघर्ष र सफलताका बारेमा विधार्थीहरुलाई बताएका थिए । विधार्थीहरुले पनि ओलम्पियनहरुसँग नेपालीले ओलम्पिकमा पदक जित्न नसक्नुको कारण के हुन सक्छ भनेर प्रश्न गरेका थिए । खेलेर नै बाच्ने अवस्था नेपालमा छ कि छैन भन्ने जिज्ञासा पनि विधार्थीहरुले राखेका थिए । एक विधार्थीले प्रतियोगितामा पराजित हुने खेलाडीहरुलाई किन अपमान गरिन्छ भन्ने जस्ता प्रश्न पनि गरेका थिए । एक विधार्थीले खेलाडीका लागि खानपान कति महत्वपूर्ण हुन्छ भनेर प्रश्न गरेका थिए ।

प्रदेश खेलकुद विकास परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले उद्घाटन गरेका थिए । मन्त्री गुप्ता, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाह अहमद खान, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा विभिन्न सामुदायिक र नीजि विद्यालयका ५ सय बढी विधार्थीको सहभागिता रहेको थियो । प्रदेश खेलकुद विकाससँगको सहकार्यमा ओलम्पियन्स संघले गत वर्षबाट विभिन्न प्रदेशमा स्कुल टु ओलम्पिक कार्यक्रम सन्चालन गर्दै आएको छ । स्कुलले विधार्थीलाई नै खेलाडीका रुपमा तयार पार्न सकेको खण्डमा भविष्यमा ओलम्पियनहरु त्यतिबाट निस्कन सम्भावना रहेकोले कार्यक्रम सन्चालन गरेको संघले जनाएको छ । संघको समन्वयमा यसअघि सुदूरपश्चिमको धनगढी, कन्चनपुर, कर्णालीको जुम्ला र सुर्खेत तथा कोशीको इटहरीमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना भएको थियो ।

प्रदेश खेलकुद विकास परिषद् समिति लुम्बिनकिो आयोजनामा शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरसहित ६ जना ओलम्पियन र आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तेक्वान्दोका कोशिसबहादुर खड्काले रुपन्देही जिल्लाका विभिन्न विद्यालयका विधार्थीहरुसँग अन्र्तरक्रिया गरेका थिए ।

४ पटकका ओलम्पिकमा भाग लिएका मानन्धरसहित अन्य ओलम्पियनमा भारोत्तोलनका सुरेन्द्र हमाल, शुटिङकी पार्वती थापा, एथलेटिक्सका राजेन्द्र भण्डारी, सरस्वती चौधरी र जुडोकी सोनिया भट्ट अन्र्तक्रियामा सहभागी भएका थिए । ओलम्पियन र सागका स्वर्ण विजेता खड्काले आफ्नो खेलजीवन संघर्ष र सफलताका बारेमा विधार्थीहरुलाई बताएका थिए । विधार्थीहरुले पनि ओलम्पियनहरुसँग नेपालीले ओलम्पिकमा पदक जित्न नसक्नुको कारण के हुन सक्छ भनेर प्रश्न गरेका थिए । खेलेर नै बाच्ने अवस्था नेपालमा छ कि छैन भन्ने जिज्ञासा पनि विधार्थीहरुले राखेका थिए । एक विधार्थीले प्रतियोगितामा पराजित हुने खेलाडीहरुलाई किन अपमान गरिन्छ भन्ने जस्ता प्रश्न पनि गरेका थिए । एक विधार्थीले खेलाडीका लागि खानपान कति महत्वपूर्ण हुन्छ भनेर प्रश्न गरेका थिए ।

प्रदेश खेलकुद विकास परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले उद्घाटन गरेका थिए ।

मन्त्री गुप्ता, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खान, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा विभिन्न सामुदायिक र नीजि विद्यालयका ५ सय बढी विधार्थीको सहभागिता रहेको थियो । प्रदेश खेलकुद विकाससँगको सहकार्यमा ओलम्पियन्स संघले गत वर्षबाट विभिन्न प्रदेशमा स्कुल टु ओलम्पिक कार्यक्रम सन्चालन गर्दै आएको छ ।

स्कुलले विधार्थीलाई नै खेलाडीका रुपमा तयार पार्न सकेको खण्डमा भविष्यमा ओलम्पियनहरु त्यतिबाट निस्कन सम्भावना रहेकोले कार्यक्रम सन्चालन गरेको संघले जनाएको छ ।

संघको समन्वयमा यसअघि सुदूरपश्चिमको धनगढी, कन्चनपुर, कर्णालीको जुम्ला र सुर्खेत तथा कोशीको इटहरीमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता