Logo

जनमत पार्टी पनि सरकारमा आउने सत्ता गठबन्धले यस्तो निर्णय



काठमाडौं, १८ असार । सत्तागठबन्धनका दलको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारूढ दलहरूको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ।

बैठकमा जनमत पार्टीका अध्यक्ष डा सिके राउतलाई सरकारमा ल्याउनका लागि बालुवाटारमा बोलाएर छलफल गर्ने निर्णय भएको हो।

यो सँगै जनमत पार्टी फुटबाट जोगिएको आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता