Logo
कोरोना अपडेट

भारतमा एकै दिन १ लाख ६१ हजार जनामा कोभिड सङ्क्रमण

एजेन्सी । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा १ लाख ६१ ह्जार जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । गत २४ घण्टामा भारतमा १ लाख

विस्तृत पढ्नुहोस
विश्वकै लागि ख’तरनाक कोरोनाको नयाँ प्रकार, विज्ञले दिए यस्तो चेतावनी

एजेन्सी । एकातिर, कोरोनाका केसहरू सम्पूर्ण विश्वमा कम हुँदै गइरहेका छन् भने नयाँ रूपहरू चिन्ताको विषय बनिरहेका छन् । तीमध्ये ब्रिटनको केन्ट क्षेत्रमा फैलिएको कोरोना भाइरस सबैभन्दा सं क्रामक भएको

पुनः ३ हफ्ताका लागि स्कुल कलेज बन्द हुने, यस्ता छन् नयाँ मापदण्ड

कोरोना बढ्दै गएको र अवस्था थप भयावह हुन सक्ने निष्कर्षका साथ कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तिमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोनाको नयाँ भेरियन्ट देशमा

भारतमा कोरोना संक्रमितले दैनिक रेकर्ड तोड्दैः २४ घण्टामा १।३१ लाखभन्दा बढी बिरामी भेटिए

एजेन्सी । भारतमा कोरोनाकारण हरेक दिन स्थिति बिग्रँदो छ । दैनिक संक्रमितको मामिलामा नयाँ रेकर्ड बनिरहेको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा १ लाख ३१ हजार ८७८ मानिस संक्रमित भेटिए

कोरोनाको ख’तरा बढेपछि पुनः स्कुल र कलेजहरु बन्द गर्दै सरकार, थाल्यो यस्तो तयारी

काठमाडौं । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोनाभाइरसको जो’खिमलाई कम गर्न सरकारले शिक्षण संस्थामा भर्चुअल माध्यमबाट पठनपाठनको तयारी गरेको बताएका छन् । चाँडै बस्ने कोभिड संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को बैठकले पढाइमा

पछिल्लो २४ घण्टामा ३३२ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३२ जनामा

२४ घण्टामा थपिए २६० कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २४३ जनाको परीक्षण गर्दा २६० मा कोरोना पुष्टि भएको हो

कोरोनाले गर्दा भारतबाट घर यसरी फर्कनेको लर्को

काठमाडौं, । भारतमा कोरोनाको तीव्र रूपमा फैलिन थालेपछि महाराष्ट्रलगायत विभिन्न राज्यमा मजदुरीका लागि गएका नेपालीहरू घर फर्कने क्रम बढेको छ। सुदूरपश्चिमका मुख्य दुई नाका गौरीफन्टा र कंचनपुरको गड्डाचौकी नाकाबाट दिनहुँ

नेपालमा ल्याइएको कोरोना विरुद्धको खोपवाट हुनसक्छ यस्तो साइडइफेक्ट, यस्ता लक्षण देखिए तत्काल अपनाउनुपर्ने उपायका बारेमा डाक्टरको सुझाव

काठमाडौ । भारतमा उत्पादन भएको कोरोना विरुद्धको खोप नेपालमा पनि आइपुगेको छ । नेपालमा पनि कोरोनाको सबैभन्दा बढी जोखिममा रहेकाहरुलाई खोप लगाउने तयारी सुरु गरिएको छ । नेपाललाई उपहार स्वरूप

नयाँ स्वरुपको कोरोना बाट विश्वका ६० देशमा पुग्यो

एजेन्सी । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो कोरोना विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता