काठमाडौ । भारतमा उत्पादन भएको कोरोना विरुद्धको खोप नेपालमा पनि आइपुगेको छ । नेपालमा पनि कोरोनाको सबैभन्दा बढी जोखिममा रहेकाहरुलाई खोप लगाउने तयारी सुरु गरिएको छ । नेपाललाई उपहार स्वरूप १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ । त्यस्तै अन्य छिमेकी मुलुक भुटान, बंगलादेश, माल्दिभ्स र सेसेल्सलाई पनि उसले खोप उपलब्ध गराएको छ […]
कोरोना अपडेट
नयाँ स्वरुपको कोरोना बाट विश्वका ६० देशमा पुग्यो
एजेन्सी । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो कोरोना विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार कोरोना यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ […]
देशभर थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा देशभर १४ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएका हुन्। ज्यान गुमाउनेमा संविधानसभाका सदस्य सप्तरीको कञ्चनरुप नगरपालिका-४ जगतपुर निवासी ५५ वर्षीय मानपुर चौधरीसहित १४ जना रहेका छन्। चौधरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा […]
आज देशभर ५,७४३ जना थप सङ्क्रमित
काठमाडौँ। गत २४ घण्टामा ५,७४३ जनामा थप कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको राष्ट्रिय अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कूल २०,११८ जनामा कोभिड–१९ का लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै नेपालमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या १ लाख ४४ हजार ८७२ पुगेको छ।
बुटवलमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु
काठमाडौं : रुपन्देहीको बुटवल उपमहानगरपालिकामा कोभिड-१९ संक्रमणका कारण दुई जना पुरुषको मृत्यु भएको छ। उपमहानगरको वडा ११ र वडा १७ का एक एक जनाको मृत्यु भएको हो। वडा १७ निवासी ८१ वर्षीया पुरुषको असोज २७ गते कोभिड-१९ पोजेटिभ देखिई लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा भर्ना भएका भएका थिए। बुधवार बिहान ५ बजे मृत्यु […]
थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १७०२ जना
४ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १७०२ उपत्यकाका छन् ।
२४ घन्टामा ३ हजार ७९० जनामा कोरोना संक्रमण, १८ को मृत्यु
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ७९० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। ४० हजार ७७८ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ८५१ जना […]
काठमाडौं उपत्यकामा थपिए २३८८ जना नयाँ कोरोना संक्रमित
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८, ललितपुरमा २ सय ८१ र भक्तपुरमा ९९ जनालाई कोरोना संक्रमण देखिएको छ। देशका विभिन्न ल्याबमा गरिएको १५७१४ जनामा गरिएका पिसिआर टेस्टमा देशभर ३ हजार ७ सय ९० जनालाई कोरोना संक्रमण […]
बिपी प्रतिष्ठानमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ। इटहरी-२० का ७८ वर्षीय वृद्धको उपचार क्रममा सोमबार बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनी भदौ १९ गते प्रतिष्ठानको कोभिड अस्पताल भर्ना भएका थिए। उनी एमेनिया र ग्यास्ट्रिक रोगका बिरामी थिए।
थप २९४२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ४० हजार नजिक
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ हजार ३ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ९२ हजार १ सय […]