Logo
कोरोना अपडेट

नेपाल मेडिकल कलेजद्वारा नर्सहरु सम्मानित

काठमाण्डौं,बैशाख ३१ । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरुलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसमा विशेष कार्यक्रम गर्दै कलेजले १० वर्षदेखि कार्यरत स्टाफ

विस्तृत पढ्नुहोस
निर्देशक तथा कलाकार उज्वल केसीको निधन

काठमाण्डौं,बैशाख ३० । कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ । लामो समयदेखि बेल्जियममा बसोबास गर्दै आएका कलाकार केसीको हृदयाघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघका

१४औं नर्सिङ सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्द्वारा उद्घाटन

काठमाण्डौं,बैशाख ३० ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन् । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा

जुम्लामा ब्लड बैंक स्थापना

जुम्ला,बैशाख २९ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ब्लड बैंक स्थापना गरिने भएको छ । प्रतिष्ठान स्थापना भएको डेढ दशकपछि ब्लड बैंक स्थापना गरिने भएको हो । अमेरिका

सातै प्रदेशमा बाल अस्पताल बनाउन भाटभटेनीको ४१ करोड सहयोग

काठमाण्डौं,बैशाख २९ । मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा बन्न लागेको बाल अस्पतालका लागि भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड रुपैयाँ सहयोग घोषणा

प्रतिष्ठानको पूर्वाधार विकास तथा अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाइने छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ,बैशाख १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन

नेपाली खेलकुद परिवर्तनको अभियानमा छ– उपाध्यक्ष कोइराला

पोखरा  । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ ले नेपाली खेलकुद परिवर्तनको अभियानमा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटिएफ) नेपालको सातौं महाधिवेशनलाई सोमबार पोखरामा सम्वोधन

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

१५ भदौं, काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्या भएपछि शुक्रबार बिहान शाहलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । उपचारमा समलग्न चिकित्सकका अनुसार

छन्द कविता वाचिका सरु गुरागाइलाई क्यान्सर उपचारका निम्ति सहयोग गर्न सवैलाई अपिल

लुइभेल, केन्टकी । छन्द कविता वाचिकाको रुपमा परिचित सरु गुरागाइलाई क्यान्सर रोगको पहिचान भएको छ । स्पाइनल कर्डमा समस्या देखिएपछि विगत एक वर्षदेखि उपचाररत गुरागाइलाई हालैमात्रै क्यान्सर पहिचान भएको हो

भूकम्पपछि बन्द रहेको तातोपानी नाका आज देखि पूर्णरुपमा खुल्दै,आवतजावतका लागि स्थानीयलाई पासको व्यवस्था

काठमाडौं, १४ भदौ । चीनसँगको उत्तरी सीमानाका तातोपानी आज (शुक्रबार) देखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबार देखि खुल्ने भएको हो । गत मङ्गलबार

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता