Logo
कोरोना अपडेट

आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव छैन : विभाग

काठमाडौं, भदौ १४ । औषधि व्यवस्था विभागले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा प्रयोग हुने औषधिको अभाव नभएको जनाएको छ । आँखा पाक्ने रोगका बिरामी

विस्तृत पढ्नुहोस
आज भदौ ६ गते बुधवार, हेर्नुहोस् आजको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। शुभचिन्तकहरूले साथ–सहयोग प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। भौतिक

राष्ट्रिय फोटो पत्रकार समूहको हनुमानढोका परिसरमा फोटो प्रदर्शनी

काठमाण्डौ,भदौ,२ गते । काठमाडौंको हनुमानढोका परिसरमा फोटो प्रदर्शनी आयोजना गरिएको छ। १८४ औं फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले सिविन-नेपाल सँगको सहकार्यमा “बालबालिका राष्ट्रिय गौरव हुन्-तस्वीरमा बालबालिका” फोटो

माओवादीले गठबन्धन, नाता, सम्बन्धको मतलब राख्दैन – गृहमन्त्री श्रेष्ठ

काठमाण्डौ,भदौ,२ गते । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बाँकी नै रहेको बताएका छन् । शनिबार पोखरामा नेकपा (माओवादी केन्द्र) को प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले

धादिङ बस दुर्घटनामा २६ यात्रु घाइते, तीनको अवस्था गम्भीर

काठमाडौं, भदौ २ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । तुलसीपुर दाङबाट काठमाडौंतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख

पाथिभरा माताको दर्शन गरी हेर्नुहोस् आजको राशिफल 

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर

प्रदीप गिरीको अस्तु सेलाउने कार्यक्रम प्रति परिवारको गम्भीर आपत्ति

काठमाडौं,१ भदौं । समाजवादी चिन्तक, राजनीतिज्ञ एवं नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको अस्तु काठमाडौंदेखि काशीसम्मको यात्रा गरी विसर्जन गर्ने कार्यक्रमप्रति परिवारले आपत्ति जनाएको छ । ‘प्रदीप गिरी पावन स्मृति आयोजक

महरा सुन तस्करीमा संलग्न भएको प्रमाण भए माओवादी जोगाउन नलाग्ने : देवेन्द्र पौडेल

काठमाडौं, ३२ साउन । नेकपा (माओवादी केन्द्र) का सचिव एवं सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुन तस्करीमा उच्चस्तरीय न्यायिक समिति बनाउने निष्कर्षमा नपुगेको बताएका छन् । ‘संसद्को गत्यावरोध

मुगु जिप दुर्घटना, चार जनाको मृत्यु पाँच जना घाईते

मुगु,साउन ३० । मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । प्रनाउ बस्नेतका अनुसार

कागबेनीमा बढीले मच्चायो बितण्डा,पक्की पुल र प्रहरी चौकीसहित ३१ घर बगायो

काठमाण्डौं,साउन २९ । मुस्ताङको कागखोलामा बाढी आउँदा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका ३१ घर बगाएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार लगातारको वर्षापछि बेलुकादेखि कागखोलामा लेदोसहित आएको बाढीले कागबेनीका

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता