Logo

Author: गाउँबेशी/संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै

काठमाण्डौं,साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ ।

विस्तृत पढ्नुहोस
८ सय नेपाली विद्यार्थीले बंगलादेश छोडे, समस्यामा परेकाले अनलाइन आवेदन दिनसक्ने

काठमाण्डौं,साउन ६ । आन्दोलनको चपेटामा परेको बंगलादेशबाट शनिवारसम्म करिब ८ सय नेपाली विद्यार्थी नेपाल प्रस्थान गरेका छन् । हवाइ तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ

गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाण्डौं,साउन ६ । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा

काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

काठमाडौं, साउन ६गते । माल्दिच्समा भईरहेको काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित हासिल गरेको छ । माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ३–०

भीमेश्वर मन्दिरको शिलामा पसिना आयो

दोलखा,साउन ५ । दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा शनिवार दिउँसोबाट ‘पसिना’ आएको छ । मन्दिर व्यवस्थापन समितिका राजेन्द्र श्रेष्ठले भीमेश्वरको शिलामा दिउँसो १ : ४० देखि ‘पसिना’ आएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली लाई राप्रपाले विश्वासको मत नदिने

काठमाण्डौं,साउन ५ । सरकारबाट माओवादी र रास्वपा बाहिरिएपछी बनेको एमाले कांग्रेसको नयाँ समिकरणका प्रधानमन्त्री केपी शर्मा ओली लाई राप्रपाले विश्वासको मत नदिने भएको छ । शनिबार बसेको राप्रपाको निर्देशन समितिको

प्रधानमन्त्रीको निर्देशन कुलमानद्वारा अवज्ञाः लाइन जोडिदिने लिखित पत्र उर्जा मन्त्रालय वा मन्त्रिपरिषद् बैठकबाटै आउनु पर्ने अड्डी

काठमाण्डौं,साउन ५ । प्रधानमन्त्रीले कुनै पनि हालतमा उद्योगमा शुक्रवार नै लाइन जोडिदिन निर्देशन दिएपछि प्राधिकरणको सञ्चालक समिति अध्यक्ष हुने उर्जामन्त्री दिपक खड्काले साँझै बोर्ड बैठक राखे । तर, सो बैठकमा

भक्तपुर जिल्ला अदालतबाट १३ वर्ष ९६ वर्ष कैद भुक्तान भएन

सन्जिब दुलाल, भक्तपुर,साउन ५ । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ । भक्तपुर जिल्ला अदालतको तहसिलको अभिलेख

साउथ एशियन करातेमा नेपाल टिम प्रथम

काठमाण्डौ,साउन ५ । मित्र राष्ट्र भुटानको थिम्पुमा भएको ८ ओै साउथ एशियन कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण २० रजत र ११ कास्य सहित कुल ६२ पदक सहित टिम प्रथम भएको

कराते र महिला क्रिकेटमा ऐतिहासिक जित निकाल्ने खेलाडीलाई खेलकुदमन्त्रीले दिए बधाई

काठमाण्डौं,साउन ५ । कराते र महिला क्रिकेटमा ऐतिहासिक जित निकाल्ने खेलाडीलाई खेलकुदमन्त्रीले दिए बधाईयुवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भुटानको थिम्पुमा भएको ८ओै साउथ एशियन कराते प्रतियोगितामा नेपाली टिम प्रथम तथा

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता