काठमाण्डौं,साउन ९ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द भएको विमानस्थल स्रोतले जनायो ।
नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अबार्ड प्राप्त
काठमाण्डौं,श्रावण ९ गते । युवा तथा खेलकुद मन्त्रालयमा युवा तथा खेलकुद मन्त्री माननीय तेजु लाल चौधरी र मन्त्रालयका सचिव सुमनराज अर्यालले आगामी फ्रान्सको पेरिसमा हुने पेरिस २०२४ पाराओलम्पिक गेम्स्मा सहभागी
मकवानपुर,साउन ८ । नेपाली कांग्रेस–नेकपा एमालेबीच वाग्मती प्रदेशमा मन्त्रालयको भागबन्डा टुंगिएको छ । कांग्रेसले ७ र एमालेले ६ वटा मन्त्रालयको नेतृत्व गर्ने गरी सहमति भएको हो । सहमतिअनुसार एमालेले शालिकराम
काठमाण्डौं,साउन ८ ।’थोरै थोरै लाज’ गीतको बोलको भिडियो सार्वजनिक भएको छ । रमेश छेत्रीको शब्दमा गायिका शन्ती श्री परियारले स्वर दिएकी हुन् भने ॠषि खड्काको संगीत रहेको छ । त्यस्तै
काठमाण्डौं,साउन ८ । काजकस्थान मा सम्पन्न भएको एघारौँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक प्राप्त गरेको छ । १५ जुलाईदेखि १९ जुलाईसम्म सञ्चालन भएको स्ट्रेन्थ लिफ्टिङ प्रतियोगिता अन्तर्गत बेन्च
सर्लाही,साउन ८ । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको सर्लाही चन्द्रनगर गाउँपालिका–१ रतनपुरमा हत्या भएको छ । मलंगवा नगरपालिका–४ घर भएका रायको रतनपुरस्थित ‘फार्म हाउस’मा रहेका बेला आइतबार राति हत्या भएको हो । राष्ट्रिय
काठमाडाैं,साउन ८ । ११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण पदक जितेकी छिन् । काजखस्तानमा सम्पन्न प्रतियाेगितामा उनले इन्क्लाइन बेन्च प्रेस (आईबीपी) मा
देविका घर्ती मगर,काठमाडौँ, ७ साउन । अखिल चीन महिला महासंघ र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीको आयोजना तथा महिला विश्वविद्यालय चीनको आयोजनामा चीन भ्रमणमा गएका महिला सांसदहरूको टोली स्वदेश फिर्ता
रामेछाप, साउन ७ । राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) जिल्ला शाखा रामेछापले प्रथम वार्षिक उत्सव मनाएको छ । शनिवार प्रथम वार्षिक उत्सवको अवसरमा ‘मन्थली नगरपालिकाको पर्यटन प्रवर्धन विषयक बहस