Logo

तीज गीत ‘थोरै थोरै लाज’ बोलको भिडियो सार्वजनिक



काठमाण्डौं,साउन ८ ।’थोरै थोरै लाज’ गीतको बोलको भिडियो सार्वजनिक भएको छ । रमेश छेत्रीको शब्दमा गायिका शन्ती श्री परियारले स्वर दिएकी हुन् भने ॠषि खड्काको संगीत रहेको छ ।

त्यस्तै भिडियोमा बिमल अधिकारी,अन्जली अधिकारी र स्मारिका ढकालको अभिनय रहेको छ । भिडियो लाई मौसम हिमालीको निर्देशन गरेका छन भने करण चैसिरको छायांकन र मनोज कार्कीको कलर तथा सम्पादन रहेको छ ।

गाउँका दुई युवतीको चुलबुले पनलाई तीज भाकामा समेटी निर्देशक हिमालीले राम्रो प्रदर्शन गरेको देखिन्छ भने अभिनय र नृत्यमा पोख्त अन्जली र स्मारिकाको बेजोड प्रस्तुती देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता