Logo

Author: Gaunbeshi

११४ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ११४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४

विस्तृत पढ्नुहोस
धादिङको नीलकण्ठ माविमा दलित विद्यार्थीबाट तालाबन्दी

धादिङ, । धादिङबेंसीस्थित नीलकण्ठ माध्यमिक विद्यालयको प्रशासन शाखामा शुल्क फिर्ता माग गर्दै दलित विद्यार्थीले तालाबन्दी गरिदिएका छन् । गरीब तथा दलित विद्यार्थीसँग विद्यालयले असुलेको शुल्क फिर्ता गर्न माग गर्दै प्रशासन

पति निकले ल्याएका थिए पत्नि प्रियंका चोपडाको जन्मदिनमा पाँच लाखको केक

एजेन्सी । बलिउडकी सुन्दरी नायिका हुन् प्रियंका चोपडा । केही समय पहिले प्रेमी निकसँग बिहे गरेपछि उनी घुमघाममै व्यस्त छन् । पछिल्लो समय उनी बलिउडबाट टाढा जस्तै भएकी छन् ।

प्रधानमन्त्रीले थर्काए, ‘बुधबारको भेलामा जो जान्छ, त्यसको हिसाब राख्छु’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका नेता कार्यकर्तालाई माधव नेपाल समुहको भेलामा नजान निर्देशन दिएका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्रीले बोलाएको चियापानमा नआउने तर होटल होटलमा गुट भेला गर्दै

ओलीको प्रधानमन्त्री पद संकटमा१ राष्ट्रपतिले बोलाईन् सर्वदलिय बैठक

प्रतिनिधिसभा विघटन र पुनस्र्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीको पद नै संकटमा परेको छ । नेकपा एमाले भित्रैकै एक खेमा प्रधानमन्त्रीलाई जसरी पनि हटाउने भन्दै लागेको छ । भने अन्य दलहरु

रेलको हल्ला गफैमा सिमित, यसकारण चलेन जनकपुर जयनगर रेल

ब्यापक चर्चा पाएको जनकपुर–जयनगर रेल सेवा अझै सञ्चालन हन सकेको छैन । रेल बिभाग र रेल्वे सेवा कम्पनीले बिभिन्न मितिमा रेल सञ्चालन हुने भन्दै भाका दिए पनि त्यो पूरा हुन

यस्तो छ आजको मौसम, आजपनि खुल्नेछैन आकाश

आज देशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आकाश आज पनि खुल्ने छैन । अझ कतिपय स्थानमा बर्षाको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाले

यस्तो छ तपाईको मंगलबारको भाग्य, चैत्र ३ गतेको राशिफल हेर्नुहोस्

मेषः समय गतिसँगै चल्न ससक्दा अरुभन्दा पछि परिनेछ । पढाई लेखाईमा मन नजादा पुरस्कार तथा प्रशंसापत्र अरुकै हातमा जानेछ । प्रेममा अविस्वास सिर्जना नहोला भन्न सकिन्न । अग्रज तथा गुरुवरको

ललीतपुरको नख्खु दुर्घटनास् मोटरसाइकल चालकको मृत्यु, पछाडि बस्ने गम्भीर

काठमाण्डौं । उपत्यकामा सवारी दुर्घटना बढिरहेको छ । यसमा दुई पांग्रे सवारी साधनको संख्या पनि अत्याधिक छ । यसको पछिल्लो उदाहरण ललितपुरको नख्खुमा भएको दुर्घटनालाई लिन सकिन्छ । त्यहाँ कन्टेनरको

अक्षय कुमार आफ्नो छोरीको अनुहार किन लुकाउन चाहन्छन्, खुल्यो यस्तो रहस्य

एजेन्सी । बलिउडमा सुशान्त राजपुतको निधन पछि परिवारवादको वहस सुरु भएको छ । फिल्मी क्षेत्रमा रहेका बुवाआमाका छोराछोरीले फिल्ममा चर्चा कमाउने तर फरक क्षेत्रवाट आएका कलाकारले अवसर नपाउने भएका कारण

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता