Logo

Author: Gaunbeshi

सुन्दरी नायिका केकी अधिकारीका कपाल खौरिएका तस्विर सामाजिक संजालमा भाइरल,यसकारण खौरिएकी रहेछिन कपाल

काठमाडौं नायिका केकी अधिकारीले कपाल खौरिएकी छन् । कपाल खौरिएर उनी नया लुक्समा देखिएकी हुन् । इन्टाग्राम स्टोरी मार्फत उनले आफ्नो कपाल खौरिएपछिको नयाँ लुक्स

विस्तृत पढ्नुहोस
राष्ट्रपति भण्डारी बंगलादेश जाँदै

काठमाडौं, । राष्ट्रपति विद्यादेवी भण्डारी छिट्टै बंगलादेश भ्रमणमा जाने भएकी छिन् । राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार डा। लालबाबु यादवले पनि भ्रमणको तयारी भैरहेको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनले

काठमाडौंका यी चोरबारे थाहा पाएर अचम्म पर्नुहोस्, पुलिस पक्रन आएपछि रुख चढेर फाल हान्न खोजे, यसरी पक्रियो प्रहरीले

उसो त चोर, फटाहालाई प क्र न त्यति सजिलो छैन । तरपनि प्रहरीले उनीहरुलाई प क्रि हाल्छ । कतिपय अवस्थामा यस्ता घटनापनि हुने गरेका छन् आरोपी प्रहरीसंगै घुमिरहन्छन् तर प्रहरीलाई

प्रहरीले विवाहको नाटक गरेर यसरी बालिकालाई गरे करणी

तराई तथा भारतीय सीमावर्ती जिल्लाहरुमा विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका बलात्कार गर्ने क्रम बढ्दो छ । टीकोटालो गरेर विवाहको नाटक गर्ने, करणी रको प्रयास गर्ने, प्रलोभनमा पारेर यौ

देशैभर वाईसिएल ब्युँझाउँदै माओवादी

नेकपा एमालेसँग अलग भएसँग माओवादी केन्द्रले देशैभर योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसिएल) ब्युँझाउँदै छ । माओवादी र एमाले एक भएपछि नेकपा बनेको पार्टीमा वाइसिएल भन्ने संगठन अ स्तित्वमा थिएन । त्यसैले

३६ अर्बको युरेनियम पक्राउ भन्दै हल्ला गरिएको पदार्थ यस्तो पो निस्कियो

केही दिन अघि प्रहरीले सार्वजनिक गरेको युरेनियम नामक पदार्थ अर्कै भएको पाइएको छ । झण्डै दुई दशक देखि एकै घरमा भण्डारण गरिएको भनिएको उक्त पदार्थ युरेनियम नभएको खुलेको हो ।

धन लाभका लागि गणेश भगवानको यो मन्त्र जप्ने गर्नुहोस्

भगवान गणेश शुभलाभका भगवान हुनुहुन्छ । उहाँको स्मरणमात्रले हाम्रो जीवनमा धेरै सफलताहरु आउनेछन् । उहाँको स्मरण गर्ने मंगलबार उत्तम दिन हो । हामिले भगवान् गणेशलाई एकदन्त पनि भन्ने गर्छौ ।

सोमवार भगवान शिवको पूजा गर्दा जप्नुस् यी मन्त्र, तत्काल पुग्नेछ मनोकामना (पुजा बिधी सहित)

सोमवार भगवान शिवको विशेष दिन । यो दिन भगवान शिवको पुजा आराधना गर्दा शिव प्रशन्न हुने विश्वास गरिन्छ । हिन्दू धर्मावलम्बीहरु सोमबारको दिन विशेष रुपमा भगवान शिवको व्रत बस्ने र

यस्तो छ तपाईको सोमबारको भाग्य, चैत्र २ गतेको राशिफल हेर्नुहोस्

मेषः अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने वौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । व्यापार व्यवसायबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ

‘कहिले कोटेश्वर, कहिले खुमलटार’ बिछोडिएपनि सकिएको छैन प्रचण्ड माधव नेपालको प्रेम

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल अब एकै पार्टीका रहेनन् । नेपाल नेकपा एमालेभित्र शक्ति संघर्षमा छन् भने प्रचण्ड नेकपा माओवादी केन्द्रको अध्यक्ष

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता