ताजा समाचार

‘विवाह गर्छु, घुम्न जाउ’ भनेर उदयपुरवाट प्रेमीसंग काठमाडौं आएकी युवतीको जिवनमा नसोचेको घटना

काठमाडौ । प्रेमीको पछि लागेर उदयपुरवाट भक्तपुरको कौशलटार आएकी एक किशोरीलाई ब न्ध क बनाएर क रणी भएको छ । १७ वर्षीया किशोरीलाई चारदिनसम्म कोठामा ब न्ध क बनाएर ज ब र्ज स्ती क रणी भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले २७ वर्षीय युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको धनगढी नगरपालिका ४ सन्तनगर […]

ताजा समाचार

मौसम पूर्वानुमानः चट्याङसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। भने, हाल सुदुरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भूभागहरूमा पूर्ण बदली रहि अन्य पहाडी सामान्य बदली रहेको छ। देशका बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ। यसैगरी, आज दिउँसो सुदूरपश्चिम प्रदेशका […]

धर्म संस्कृति राशिफल

यस्तो छ तपाईको सोमबारको भाग्य, फागुन २४ गतेको राशिफल हेर्नुहोस्

वृष राशिः आयआर्जनमा मन्दी आउनाले मन विचलित हुनेछ । स्वास्थ्य बिग्रिन सक्छ । साथीभाइको सहयोग मिल्नेछ । हर्ष बढ्नुका साथै घरमा मांगलिक कार्य हुने देखिन्छ । जागिरमा पदोन्नति हुनेछ । मनोरञ्जनपूर्ण यात्राको योग छ । साहित्य, संगीत र कलामा विशेष झुकाव बढ्नेछ । घरजग्गा किनबेचको योजना बन्नेछ । श त्रु परास्त हुनेछन् । मिथुन राशिः […]

धर्म संस्कृति राशिफल

यस्तो छ तपाईको सोमबारको भाग्य, फागुन २४ गतेको राशिफल हेर्नुहोस्

वृष राशिः आयआर्जनमा मन्दी आउनाले मन विचलित हुनेछ । स्वास्थ्य बिग्रिन सक्छ । साथीभाइको सहयोग मिल्नेछ । हर्ष बढ्नुका साथै घरमा मांगलिक कार्य हुने देखिन्छ । जागिरमा पदोन्नति हुनेछ । मनोरञ्जनपूर्ण यात्राको योग छ । साहित्य, संगीत र कलामा विशेष झुकाव बढ्नेछ । घरजग्गा किनबेचको योजना बन्नेछ । श त्रु परास्त हुनेछन् । मिथुन राशिः […]

धर्म संस्कृति

सोमवार भगवान शिवको विशेष दिन स् पूजा गर्दा जप्नुस् यी मन्त्र, तत्काल पुग्नेछ मनोकामना (पुजा बिधी सहित)

काठमाडौं । आज सोमवार । सोमवार भगवान शिवको विशेष दिन । आजको दिन भगवान शिवको पुजा आराधना गर्दा शिव प्रशन्न हुने विश्वास गरिन्छ । हिन्दू धर्मावलम्बीहरु सोमबारको दिन विशेष रुपमा भगवान शिवको व्रत बस्ने र आफूले चाहेको वर माग्ने गर्छन। सोमवार शिवालयहरुमा भक्तजनको विशेष भिड लाग्छ । सोमबारको दिन भगवान शिवको पूजा आराधना गर्नाले तत्काल […]

ताजा समाचार

कञ्चनले छोडे संसार, एक मात्र सहारा गुमाउनुपर्दा आमा बेहोस (भिडियो हेर्नुस्)

काठमाडौ । सामाजिक सञ्जालमा दुई महिना देखि कञ्चन र अनिषाको बारेमा निकै चर्चा भएको छ । दुई महिनाको उपचारवाट पनि कञ्चन निको हुन सकेनन् । आइतवार उनको निधन भएको छ । लामो समय उपचार गराउँदा पनि उनको स्वास्थ्यमा चाहेजस्तो सुधार आउन सकेको थिएन । तर पनि चिकित्सकले उनलाई निकै बचाउने प्रयास गरेका थिए । धेरै […]

ताजा समाचार राजनीति

यसरी आयो मेलम्चीको पानी, काठमाण्डौबासीमा छायो खुशीयाली (तस्वीरमा हेर्नुहोस् काठमाण्डौ आउँदै गरेको मेलम्चीको पानी)

बर्षौको प्रतिक्षापछि मेलम्चीको पानी काठमाडौं उपत्यका प्रवेश गरेको छ । शनिबार साँझ काठमाडौंको सुन्दरीजलमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थि चे पछि मेलम्चीको पानी काठमाडौं प्रवेश गरेको हो । यसअघि फागुन १० गते दोस्रोपटक पानी हालिएको थियो । झण्डै दुई दशकअघि सुरु भएको आयोजनाको काम अब अन्तिम चरणमा छ । आगामी चैत्रभित्रै काठमाडौंका बासिन्दा मेलम्चीको […]

ताजा समाचार राजनीति

कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई के भयो ? काठमाडौंको ह्याम्स अस्पतालमा उपचार हुँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको स्वास्थ्यमा समस्इा देखिएपछि उनलाई अस्पताल भर्ना गरेर उपचार सुरु गरिएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाका अनुसार मुख्यमन्त्री शाहीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आकस्मिक काठमाडौँ ल्याएर उपचार सुरु गरिएको हो । उनको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । उच्च रक्तचाप समस्याका कारण गत शुक्रबार अस्पताल भर्ना भएका […]

ताजा समाचार राजनीति

दोस्रो चरणको खोप आजदेखि, प्रधानमन्त्रीले पनि लगाउने

  कोरोनाको (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले बिहान १०ः०० बजे खोप लगाएर दोस्रो चरणको खोप अभियान शुभारम्भ गरिने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए। उनकाअनुसार प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनेछन्। […]

ताजा समाचार राजनीति

आइतबारबाट संसद सुरु, फेरि हुनेभयो संसदभित्र यस्तो बवाल

प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन सिफारिस गरेको प्रतिनिधि सभा सर्बोच्च अदालतले बदर गरिदिएपछि आजबाट बैठक आब्हान गरिएको छ । दुई तिहाईको सरकार भएपनि प्रधानमन्त्री हटाउने र अन्य गैर्ह कम्युनिष्टलाई प्रधानमन्त्री बनाउन नेकपाकै खेमा लागेको छ । त्यसैले संसद भवनभित्र फेसर एक पटक बवाल हुने निश्चित छ । नेकपाभित्रको विवाद छिनोफानो नहुँदै पुनःस्थापित प्रतिनिधिसभा अधिवेशन आइतबार […]