Logo

एक अभिनेत्रीले स्टेजमा चढेर जब आफ्ना सबै कपडा उतारिन्



सन्सारमा अनौठा घटनाहरु भै रहन्छन् । यस्तै एक अनौठो घटना फ्रान्समा भएको छ । त्यहाँ एक अभिनेत्रीले मञ्चमै कपडा उतारिन् र सबैलाई आश्चर्यचकित पारेकी छिन् ।

उनी फ्रान्सकी बरिष्ठ अभिनेत्री हुन् । उनलाई देश बिदेशमा समेत सम्मान प्राप्त छ । तिनै कोरेन मासिरो नामक ५७ वर्षीया ती अभिनेत्रीलाई बेस्ट कस्ट्युमको पुरस्कार दिनका लागि मञ्चमा बोलाइएको थियो ।

तर उनले सरकारसमक्ष आफ्नो कुरा पु¥याउनका लागि भन्दै सार्वजनिक पुरस्कार समारोहमा सबै कपडा उतारिन् । कोरोना कालमा कला र संस्कृति जोगाउनका लागि सरकारले ठोस कदम चाल्नुपर्ने भन्दै उनले कपडा खो ले की हुन् ।

उनको यो कदम देखेर दर्शक अचम्म परेका थिए भने आयोजक स्त ब्ध भएका थिए । फ्रान्समा लामो समयदेखि सिनेमाघरहरू बन्द छन् र धेरै कलाकारहरू सरकारको निर्णयबाट असन्तुष्ट छन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता