Logo
ताजा समाचार

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

इलाम,बैशाख १८ । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली

विस्तृत पढ्नुहोस
राष्ट्रियव्यापी खुल्ला व्यायाम सम्पन्न

काठमाण्डौं,बैशाख १७ । बजाजको मोटर बाइक ब्रान्ड पल्सर र गोकर्णेश्वर न.पा. संगको साझेदारीमा नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सको काठमाडौं बौद्ध स्थित बाग्मती नगर पार्कमा आयोजनामा ऐतिहासिक छैठौं राष्ट्रियव्यापी खुल्ला व्यायाम

दुर्गा प्रसाईंलाई इजाजत दिएको हतियार बारे छानविन समितिले बुझायो गृह मन्त्रीलाई प्रतिवेदन

काठमाण्डौं,बैशाख १७ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई इजाजत दिएको हतियारबारे छानबिन गर्न बनेको समितिले सोमबार प्रतिवेदन बुझाएको छ। गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा गठित समितिले सोमबार उपप्रधान तथा गृहमन्त्री

‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनीको निधन

निजी क्षेत्रले निर्माण गरेको पहिलो फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनी (चिदम्बरमप्रसाद लोहनी)को ८६ वर्षको उमेरमा सोमबार निधन भएको छ । अल्माइजर पीडित उनको १ः३० बजे निधन भएको चलचित्र कलाकार संघले

श्री मदन बाबा भक्ति केन्द्रको पाँचौ बार्षिक साधारणसभा सम्पन्न

परम्-उद्धारकर्ता संकटमोचन स्वरुप तत्वदर्शी श्रद्धेय सद्गुरुदेव श्री मदन बाबा ज्यूको परम्-सानिध्यतामा श्री मदन बाबा भक्ति केन्द्रको पाँचौ बार्षिक साधारणसभा सम्पन्न भएकोछ । धनगढी उपमहानगरपालिका राजपुरमा आयोजना भएको पाँच दिने १२औ

मटिहानी आगलागी पीडितलाई काठमाण्डौं महानगरको १० लाख सहयोग

काठमाण्डौं,बैशाख १७ । काठमाण्डौं महानगरपालिकाले महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपद्‍मा परेका व्यक्ति तथा परिवारको

बझाङ-१ प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी बिजयी

बझाङ,बैशाख १७ । बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् ।

बझाङ प्रदेश सभा १ मा कांग्रेसका अभिषेकबहादुर सिंहलाई उछिन्दै एमालेका दमनबहादुर भन्डारी २० मतले अगाडी

बझाङ,बैशाख १७ । बझाङमाको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ । सुरुआती मतगणनामा एमालेका दमनबहादुर भण्डारीले अग्रता लिएको थिए भने मध्यतिर कांग्रेसका अभिषेकबहादुर

दुबईको अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम शुरु,टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने

दुबई,बैशाख १७ । दुबईको अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम शुरु भएको छ । संयुक्त अरब इमिरेट्सले झण्डै ३५ अर्ब डलरको लागतमा बन्ने टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने

यस्तो आजको मौसम

काठमाण्डौं,बैशाख १७ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। महाशाखाले सोमबार बिहान जारी

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता