Logo
ताजा समाचार

वैशाख २८ गते शुक्रबारको दिन माता पाथीभराको दर्शन गरि हेर्नुहोस् राशिफल

मेष–अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ

विस्तृत पढ्नुहोस
सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने

काठमाण्डौं,बैशाख २७ । सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम जेठ १ गते ३ बजे ल्याउने निर्णय गरेको हो

नेपाल बाल सङ्गठनको जग्गा विवाद प्रकरणमा राई स्कुलका प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डौं,बैशाख २७ । नक्सालस्थित नेपाल बाल सङ्गठनको जग्गा विवाद प्रकरणमा राई स्कुलका प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रिन्सिपल कीर्ति प्रसाद पाण्डेलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको

ललितपुरमा संचालनमा आयो अत्याधुनिक शौचालय

ललितपुर,बैशाख २७ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अत्याधुनिक सार्वजनिक शौचालयको उद्घाटन गरेका छन् । ललितपुरको जावलाखेलमा एरोसान सस्टेनेबल स्यानिटेसनले निर्माण गरेको अत्याधुनिक शौचालयको उद्घाटन गरेका हुन् । मेयर महर्जनले

साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम

हेटौंडा,वैशाख २७ । नेपाली मौलिक कला र सीपमा आधारित लघु तथा घरेलु उद्योगका उत्पादनहरु प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्ष ०८१/८२ मा

परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन

काठमाडौँ,वैशाख २७ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । बिहीबार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै उहाँले नीतिगत निर्णय

तातोपानी गाउँपालिकामा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा तेस्रो परियोजना संचालन

जुम्ला,बैशाख २७ । जुम्लाको तातोपानी गाउँपालिकामा सहयात्रा तेस्रो परियोजना संचालन भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग,किर्डाक नेपालको साझेदारी तथा पालिकाको समन्वयमा तातोपानीमा सहयात्रा तेस्रो परियोजना संचालन भएको हो

सहाना प्रधान स्मृति यु–१९ भलिबलको तयारी

काठमाण्डौं,बैशाख २७ । नेपाल भलिबल संघको व्यवस्थापन तथा सहाना प्रधान प्रतिष्ठानको आयोजनामा प्रथम सहाना प्रधान स्मृति पुरुष तथा महिला भलिबल प्रतियोगिता असार ९ गतेदेखि हुने भएको छ । सोका लागि

हेटौडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि

काठमाण्डौं,बैशाख २७ । प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौडा महानगरपालिकाले जितेको छ । उपाधि जित्ने क्रममा हेटौंडाले बुधबार भएको फाइनल खेलमा उत्कृष्ट कमब्याक गर्दै थाहा नगरपालिकालाई

कपालीलाई दुई छनोट प्रतियोगिताको जिम्मेवारी

काठमाण्डौं,बैशाख २७ । राष्ट्रिय खेलकुद परिषद्ले टेबलटेनिस मुख्य प्रशिक्षक राजेन्द्र कपालीलाई दुई फरक अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट प्रतियोगिता सञ्चालन गर्न जिम्मेवारी दिएको छ । सदस्य–सचिवस्तरीय निर्णयानुसार दुवै

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता