Logo
खेलकुद

एसियाली क्रस कन्ट्रीमा नेपाललाई २ स्वर्ण, ४ रजत र २ कास्य पदक

काठमाडौं, फागुन २३ गते । नेपाल एथलेटिक्स संघको आयोजनामा गोकर्ण गल्फ रिसोर्टमा भएको प्रतियोगितामा मंगलबार नेपालले पुरुष सिनियरको व्यक्तिगत र टिम दुवैमा स्वर्ण पदक जितेको

विस्तृत पढ्नुहोस
बुद्ध एकेडेमीलाई उपाधि

काठमाडौं, फागुन २१ गते । बुद्ध एकेडेमीले दोस्रो  गोकर्णेश्वर नगरस्तरीय छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा गोरक्ष स्पोर्टिङ क्लबको संयोजनमा भएको  

विमल जिनियस स्पोर्ट्स एम्बासडर

ललितपुर । लुभूस्थित जिनियस आईबी वल्र्ड स्कुलले राष्ट्रिय फुटबल टोलीका विमल घर्ती मगरलाई जिनियस स्पोर्ट्स एम्बासडरमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौता पत्रमा जिनियसका अध्यक्ष नवीनकुमार जोशी र विमलले

वादोरियो खेलाडी श्रीलंका प्रस्थान

तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ५ सदस्यीय नेपाली वादोरियो कराते खेलाडी टोली मंगलबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेका छन् । मार्च ४ तारिखमा हुने प्रतियोगिताको पुरुष ६० केजीमा पुरुषोत्तम पौखरेल,

बूढानीलकण्ठलाई काष्ठमण्डप कप

काठमाण्डौ,फागुन १३ । बूढानीलकण्ठले छैटौं काष्ठमण्डप कप थ्री बाइ थ्री अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार उपाधि जितेको छ । मण्डिखटारस्थित आयोजक काष्ठमण्डप ए लेभल एकेडेमीको कोर्टमा भएको

क्रिकेट टोलीको बिदाई

काठमाडौं, फागुन ११ गते । दुबइ अन्तर्राष्ट्रिय रंगशालामा हुने आईसीसी क्रिकेट विश्व कप लिग टु खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिहीबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)

न्यू डायमण्ड सेमिफाइनलमा

काठमाण्डौं,फागुन ११ । आयोजक न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब समूह विजेता बन्दै बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । पुरानो नैकापस्थित

राखेप कर्मचारी संघको अधिवेशन सुरु

काठमाडौं, फागुन ५ गते ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को छैटौं अधिवेशन नेपालगन्जमा बिहीबारदेखि सुरु भएको छ । अधिवेशनको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरे । अधिवेशनले शुक्रबार नयाँ नेतृत्वको

राष्ट्रिय मुवाँथाइ बिहीबारदेखि

नेपाल राष्ट्रिय मुवाँथाइ संघको आयोजनामा छैटौं राष्ट्रिय मुवाँथाइ प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा ७ प्रदेश, नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लब र एनआरएनएका ६० खेलाडीको सहभागिता रहने आयोजक

चाँदबाग खेलकुद महोत्सव बुधबारदेखि

काठमाडौं, फागुन २ गते । द चाँदबाग स्कुलको आयोजनामा चाँदबाग खेलकुद महोत्सव बुधबारदेखि हुने भएको छ । महोत्सवमा मिनी बास्केटबल, यु–१२ फुटबल र आर्ट कम्पिटीसन हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता