Logo
खेलकुद

मूलपानी क्रिकेट रंगशालाको फेरिदै मुहार,पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सी बनाउने भयो यस्तो

काठमाण्डौं,बैशाख २४ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सोमबार युवा तथा खेलकुद मन्त्रालय समक्ष प्रस्तुत गरेको छ

विस्तृत पढ्नुहोस
बाग्मती र गोकर्णेश्वरको उत्कृष्ट प्रदर्शन

काठमाण्डौं,बैशाख २४ । गोकर्णेश्वर नगरपालिका समूहमा शीर्ष स्थान सहित प्रथम प्रज्ञा स्मृति बाग्मती प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो चरणमा प्रवेश गर्ने क्रममा

श्रेष्ठको बिदाइ

काठमाण्डौं,बैशाख २४ । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले सेवा निवृत भएका कर्मचारी गोपाल श्रेष्ठलाई आइतबार बिदाइ गरेको छ । प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी, महासचिव कुमार

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाण्डौं,बैशाख २३ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ । यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको

सन्जिवलाई स्वर्ण

काठमाण्डौं,बैशाख २३ । नागका सन्जिव माझीले चौथो टोखा नगरपालिका जित कुन्डो मार्सल आर्ट्स आमन्त्रण मेयर कप प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । टोखा नगरपालिकाको मुख्य प्रायोजनमा नेपाल जित कुन्डो मार्सल आर्ट्सप

एपीएफ टिम च्याम्पियन

काठमाण्डौं,बैशाख २३ । नेपाल एपीएफ क्लबले प्रगम बीपी स्मृति खुला राष्ट्रिय सान्डा प्रतियोगिताको उपाधि जितेको छ । एपीएफले ५ स्वर्ण र २ रजत जित्यो । दोश्रो भएको नेपाल प्रहरीले ५

पौडी पोखरी र क्रिकेट रंगशालाको सिलान्यास

काठमाण्डौं,बैशाख २३ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले पौडी पोखरी क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारका मुख्य मन्त्री सालिकराम जमकट्टेलले सो पूर्वाधारको शनिबार एक कार्यक्रमबीच

प्रधानमन्त्रीद्वारा प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता उद्घाटन

ललितपुर(महाँकाल),बैशाख २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाँकाल गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गरिने बताउनुभएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिताको

इंग्ल्याण्ड ‘सी’सँग मैत्रीपूर्ण फुटबल खेल्न खेलाडी बेलायत प्रस्थान

काठमाण्डौं,बैशाख २० । इंग्ल्याण्ड सी टिमसँगको मैत्रीपूर्ण खेलका लागि बेलायत जाने नेपाली टोलीमा रहेका ३० जनाको भिसा आएको छ । जसमा खेलाडी र व्यवस्थापकको टोली मंगलबार विभिन्न फ्लाइटमा बेलायत उडिसकेका

बुढानीलकण्ठ खेलकुद महोत्सव : वडाव्यापी फुटबल प्रतियोगिता सुरु

काठमाण्डौं,बैशाख २० । “स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बुढानीलकण्ठ मूल नारा सहित अघि बहिरहेको बुढानीलकण्ठ नगरपालिका र बुढानीलकण्ठ खेलकुद विकास बोर्डद्वारा “स्वच्छ खेलकुद हाम्रो संकल्प, स्वास्थ रहने राम्रो विकल्प नारा

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता