Logo
खेलकुद

काष्ठमण्डप र एक्सेल्सियर सेमिफाइनलमा

काठमाडौं, माघ २४ गते । काष्ठमण्डप र आयोजक द एक्सेल्सियर स्कुलको रातो टिम नवौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

विस्तृत पढ्नुहोस
डिएभी अन्तर कलेज फुस्टल प्रतियोगिता सम्पन्न

काठमाडौं, माघ २३ । खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले डिएभी कलेजले आयोजना गरेको चौँथो डि.ए.भी.  कलेज +2 अन्तर कलेज 6 A side फुटसल

तेज र निशा सर्वोत्कृष्ट

काठमाडौं, माघ २३ ।  गोल्डेन एथलेटिक्स मिटमा पुलिसका तेजबहादुर कार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । एथलेटिक्स परिवार नेपालद्धारा आयोजित प्रतियोगितामा कार्की र चौधरी सर्वोत्कृष्ट खेलाडी

एक्सेल्सियर क्वाटरफाइनलमा

काठमाडौं, माघ २३ गते । आयोजक द एक्सेल्सियर स्कुल नवौं एक्सेल्सियर कपअन्तर्गत गल्र्स बास्केटबलमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले पाठशाला नेपाललाई ९–३ ले पराजित ग¥यो

न्यु इरा विजयी

काठमाडौं, माघ २१ गते । न्यु इराले नवौं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा शनिबार जित हात पारेको छ । स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा न्यु इराले क्लिनटनलाई २०–१० ले

एक्सेल्सियरलाई सफलता

काठमाडौं, माघ २० गते । आयोजक द एक्सेल्सियर स्कुलले नवौं एक्सेल्सियर कपको सिनियर ब्वाइज बास्केटबलमा शुक्रबार जित हात पारेको छ । स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले पुष्पसदनलाई २९–२१ ले पराजित ग¥यो

एक्सेल्सियर कप भोलिदेखि

काठमाडौं, माघ १८ गते । द एक्सेल्सियर स्कुलको आयोजनामा नवौं एक्सेल्सियर कप बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका संस्थापक निर्देशक राम बस्नेतले बुधबार आयोजित

अनिशालाई युएई मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण

काठमाडौं, माघ १६ गते ।अनिशा खड्काले युएई मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । अनिशाले महिला ७१ केजीमुनि तौलसमूहमा स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

सरस्वती कराते कपको उपाधी इचङुनारायण र ब्रह्मास्मीलाई

काठमाण्डौं,माघ १६ ।  प्रथम सरस्वती कप सिनियर-जुनियरको उपाधी इचङुनारायण डोजो र ब्रह्मास्मी स्कुलले जितेको छ । नेपाल वादोरियो कराते सरस्वती डोजोको आयोजनामा माघ १३ र १४ गते भएको प्रथम सरस्वती

कालभैरवद्वारा राष्ट्रिय खेलकुदका स्वर्ण विजेता सम्मानित

काठमाडौं, माघ ११ गते । प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको समापनका अवसरमा आयोजक कालभैरव उसु क्वानले बृहत राष्ट्रिय खेलकुदको फरक संस्करणमा उसुमा ३ देखि ३ भन्दा बढी स्वर्ण

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता