Logo

जुनियर साउथ एसिया च्याम्पियनसिप



काठमाडौँ, १५ वैशाख । जुनियर साउथ एसिया च्याम्पियनसिपमा भारतका साइ केडी र भारतकै कृषिभ पटेल पहिलो र दोस्रो हुँदा नेपालका यजु महर्जन तेस्रो भएका छन् । भने महिला जुनियरतर्फ नेपालकी श्रेवी महर्जनले बिजेता भएकी छन् । त्यस्तै दोस्रो र तेस्रो स्थानमा भारतका खेलाडीद्वय दुर्विशा पवार र प्रेरणा श्रवण कुमार भएकी छन् ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङ, प्रदेश खेलकुदका सदस्य सचिब श्रीधर शर्मा, नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष एवं गण्डकी प्रदेशका पूर्व सांसद दिपक कोइरालालागयतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता