Logo

खनाल सम्मानित



काठमाण्डौं,बैशाख १७ । नेपालमा फरक क्षमताको खेल तथा खेल संघ स्थापना गरेकोमा अच्युत खनाल सम्मानित भएका छन् ।
टेक्नोलोजी एक्सिलेन्स नामक अन्तराष्ट्रिय संस्थाले काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको हलमा आज आयोजित एक कार्यक्रममा नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष खनाललाई खेल सेवा सम्मानबाट सम्मानित गरेको हो ।

अध्यक्ष खनालले नेपालमा अन्तराष्ट्रिय रुपमा युवा बिद्यार्थी माझ लोकप्रिय रहेको खेलको खेल संघ स्थापना गरी स्केटिङ र स्केटबोर्ड खेललाई महत्वपूर्ण योगदान पुर्‍यायबापत सम्मान गरियको बताइएको छ । कार्यक्रममा पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्रि सुजाता कोइराललगायतले खनाललाई सम्मान गरे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता