Logo

गण्डकी प्रदेश स्केटिङ्गमाको अध्यक्षमा राजकुमार घिमिरे चयन



पोखरा ,बैशाख २५ । गण्डकी प्रदेश स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग संघ पोखरा रंगशाला स्थित गण्डकी प्रदेश खेलकुद परिषद्को कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता संयोजक राजकुमार घिमिरेले गर्नुभएको थियो भने प्रमुख अतिथी गन्डकी खेलकुद परिषद्का सदस्य बिनय थापाले गर्नुभएको थियो ।

भेलाले ९ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसमा अध्यक्ष राजकुमार घिमिरे, उपाध्यक्षमा बुद्दि पुन, सचिवमा सूर्यबहादुर खड्का , कोषाध्यक्षमा भरत तिमिल्सिना, सदस्यहरुमा सुनिल भुर्तेल, दयाराम अधिकारि, सुशान कार्की, माया छन्त्याल र ईश्वर सिंह रहेका छन् ।

भेलाले स्केट खेलको ईतिहास, वर्तमान र आगामी भविस्यसहित छलफल गरेर यो खेलको विकास, प्रचार प्रसार, प्रवद्र्धन र मर्यादित बनाउने प्रतिबद्धता गर्यो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता