Logo
खेलकुद

एसियाली खेलकुदको तयारी बारे छलफल

काठ्माण्डौ,जेठ १३ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एसियाली खेलकुदको तयारीका सम्बन्ध विभिन्न खेलका मुख्य प्रशिक्षकसंग शनिबार छलफल गर्नु भएको छ । चीनको होङझावमा

विस्तृत पढ्नुहोस
रिङ्ग रेस्लिङ्ग महाभिडन्तको तयारी पुरा

सुर्खेत, जेठ १२ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आयोजना हुने “दोस्रो मदन भण्डारी रिङ्ग रेस्लिङ्ग महाभिडन्त” राष्ट्रिय प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । खुल्लामञ्च घन्टाघरमा शनिबार हुने उक्त

सोहन र पेमा उत्कृष्ट बक्सर

हेटौडा, जेठ १२ ।  मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा जारी दोस्रो बागमती प्रदेश खेलकुदको बक्सिङ प्रतियोगितामा उत्कृष्ट बक्सर घोषित भएका छन् । हेटौडास्थित हेटौडा कभर्डहलमा सम्पन्न बक्सिङ प्रतियोगितामा

सुजित र डिना उत्कृष्ट खेलाडी

हेटौंडा, जेठ ११ ।   मकवानपुरकी डिना गोपाली र काठमाडौंका सहनचन्द्र शाहले जारी बागमती प्रदेश खेलकुदअन्तर्गत एथ्लेटिक्सको १०० मिटर दौडमा स्वर्ण जितेका छन् । हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा बुधबार सम्पन्न एथ्लेटिक्समा

आइटिएफ तेक्वान्दो : सुस्मितालाई स्वर्ण

हेटौडा,जेठ ९ । ललितपुरकी सुस्मिता केसीले दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दोको तेस्रो डान प्याटर्नमा स्वर्ण जितेकी छन् । हेटौडास्थित हुप्राचौर खेल मैदानमा सोमबारदेखि सुरु भएको आइटिएफको महिला सिनियर प्याटर्न

प्रधानमन्त्रीद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन

काठमाडौं, ८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उद्घाटन गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग तथा

चितवनको गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले बनाउने, किर्तिपुर र मुलपानीको रंगशाला दुई वर्षभित्रमा स्तरोन्नति गर्ने

काठमाण्डौं,जेठ ६ । सरकारले आगामी दुई वर्षभित्रमा काठमाडौँको कीर्तिपुर र मूलपानी क्रिकेट रङ्गशालाको स्तरोन्नति सम्पन्न गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्र

उप मेयर कप महिला कराते शनिबार

काठमाडौं, ५ जेठ । शंखडोल कराते एकेडेमीको आयोजनामा प्रथम गोकणेश्वर उप मेयर कप महिला कराते प्रतियोगिता शनिबार हुने भएको छ । ‘महिला हिंसा तथा दुव्र्यसनी विरुद्ध कराते’ अभियानअन्तर्गत हुन लागेको

ग्रिनल्यान्ड र भ्याली पब्लिक फाइनलमा

काठमाडौं, जेठ १ गते । ग्रिनल्यान्ड र भ्याली पब्लिक छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार फाइनलमा प्रवेश गरेका छन् । थ्री बाइ थ्रीको प्रतिस्पर्धामा ग्रिनल्यान्डले इडेन ब्रिज

एचएचसीए र भ्याली पब्लिक सेमिफाइनलमा

काठमाडौं,जेठ १ गते । एचएचसीए र भ्याली पब्लिक छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । एचएचसीले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई १६–१२ ले

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता