Logo
खेलकुद

केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी पूरा

काठमाडौं, बैशाख १४ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ ।

विस्तृत पढ्नुहोस
स्कुल टु ओलम्पिक

इटहरी ,बैशाख १४ । कोशी प्रदेशको प्रदेश खेलकुद विकास बोर्डको आयोजना र नेपाल ओलम्पियन्स संघको संयोजनमा मंगलबार इटहरीमा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ । विधार्थीहरुलाई स्कुलबाट खेलकुदमा आबद्ध

भारतीय नेत्रहीन महिला क्रिकेट टोलीले ९ बिकेटको फराकिलो जित हासिल

काठमाण्डौं,बैशाख १३ । टस जितेर फिल्डिङ्ग रोजेको भारतीय नेत्रहीन महिला क्रिकेट टोलीले ९ बिकेटको फराकिलो जित हासिल गरेको छ । नेपाली नेत्रहीन महिला क्रिकेट टोलीकी सरिता घिमिरेले सर्वाधिक ५६ र

राष्ट्रिय बुद्धिचालः रुपेश र सुजनाको जित निरन्तर

काठमाडौं, बैशाख ८ । राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिप अन्तर्गत खुलातर्फ शीर्ष वरीयताका फिडेमास्टर रुपेश जयशवाल र महिलातर्फ सुजना लोहनीले आआफ्नो जितयात्रालाई छैटौं चरणसम्म पुर्याउँदा एकल अग्रतालाई कायम राखेका छन् । प्रतियोगिताको चौथो

विकासले राखे राष्ट्रिय कीर्तिमान

काठमाण्डौं,बैशाख ८ । साग स्वर्णधारी विकास थापाले १९ औं एसियाली खेलकुदका लागि भएको भारोत्तोलन खेलाडी छनोट प्रतियोगितामा बिहीबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । नेपाल प्रहरीका उनले पुरुष ८१ केजीमा

राष्ट्रिय जुडोमा इन्द्र र निर्मला उत्कृष्ट खेलाडी

काठमाण्डौं,बैशाख ८ ।  नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र लुम्बिनी प्रदेशकी निर्मला कुँवर अठारौं राष्ट्रिय जुडो प्रतियोगितामा बिहीबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट बनेका इन्द्रले पुरुष ६६ केजीमुनि स्वर्ण

एकै परिवारका तीन खेलाडीलाई स्वर्ण, इन्द्रले १६ सेकेन्डमै जिते स्वर्ण

काठमाडौं,वैशाख ७ । अठारौं राष्ट्रिय जुडो प्रतियोगिताको पहिलो दिन बुधबार एकै परिवारका ३ खेलाडी स्वर्ण जितेका छन् । दाइ इन्द्रबहादुर श्रेष्ठका साथै उनका बहिनी निशा र देवकीले स्वर्ण जितेका हुन्

काठमाडौं टिम च्याम्पियन

काठ्माण्डौं बैसाख ६ । काठमाडौंले १३ औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा सर्वाधिक १७ स्वर्ण जित्दै काठमाडौं टिम

जुनियर राष्ट्रिय टेबलटेनिस सुरु

काठमाडौं, बैशाख ५ गते । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा दोश्रो संस्करणको विविध खेलकुदअन्तर्गत राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगितामा विभिनन

एपीएफलाई भलिबल उपाधि

काठ्माण्डौ,बैशाख ३ । नेपाल एपीएफ क्लबले प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा एपीएफले

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता